काठमाडौं– नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय सांसदको बैठक बोलाएका छन्।
नेपाल पक्षको बैठक १० बजे सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा संसदीय बैठक बोलाएपछि नेपाल पक्षले पनि बैठक बोलाएको हो।
नेपालपक्षले यसअघि नै बालुवाटार बैठकमा नजाने घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।