काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदै छ। नयाँ दल नेपाल कम्युनिस्ट पार्टीको घोषणा समारोह राष्ट्रिय सभागृहमा भइरहेको छ। दुवै दलको संयुक्त केन्द्रीय समिति बैठकले एकताबारे आठ वटा निर्णय गरेसँगै नेताहरु सभागृह पुगेका छन्। यसअघि दलका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।