काठमाडौं– एमाले र माओवादी केन्द्रको एकीकरणपछि बन्ने पार्टीको स्थायी कमिटि सदस्य ४५ हुने भएको छ। यसअघि ४३ हुने निर्णय गरिएकोमा एमालेमा थप नेतालाई स्थायी कमिटिमा राख्नुपर्ने भएपछि स्थायी समितिको संख्या बढाइएको हो।
एकीकरणपछि ९ सदस्यीय सचिवालय तथा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटि बन्ने छ। नयाँ पार्टीको महासचिवमा विष्णु पौडेल तथा प्रवक्तामा नारायणकाजी श्रेष्ठ रहेन एमाले नेता योगेश भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।