• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस टिप्स

डिस्क ब्रेक के हो? यी हुन् फाइदा र बेफाइदा

64x64
नेपाल लाइभ शनिबार, फागुन २९, २०७७  २२:०५
1140x725

काठमाडौं– प्रविधिको विकाससँगै आउने उत्पादनमा नयाँ नयाँ विशेषताहरु थपिन्छन्। जसले उपभोक्तालाई नयाँ अनुभुतिका साथै सुरक्षामा समेत आयामहरु थप्दै गएको हुन्छ। यो सवारीसाधनमा समेत लागू हुने नै भयो। 

सवारीसाधनमा विगनमा ड्रम ब्रेक हुन्थ्यो, जुन अहिले पनि चल्तिमै छ। तर पछिल्लो समय आउने सबैजसो दुईपांग्रे सवारीमा डिस्क ब्रेक हुने गरेको छ। मोटरसाइकल तथा स्कुटरमा हुने डिस्क ब्रेक अहिले चल्तीको विशेषता भइसकेको छ। केही वर्षअघिसम्म महंगा र ठूला मोटरसाइकलमा मात्र सीमित यो विशेषता अहिले इन्ट्रिलेवलका मोटरसाइकल तथा स्कुटरमा समेत डिस्क ब्रेक उपलब्ध हुन थालेको छ।  

हाल नेपाली बजारमा उपलब्ध १५० सिसी इन्जिन क्षमताका सबै मोटरसाइकलमा डिस्क ब्रेक रहेका छन्। त्यसमा पनि अगाडि र पछाडि दुबै चक्कमा डिस्क ब्रेक उपलब्ध हुन थालेका छन्। १५० सिसी क्षमताको बजाज पल्सर १५०, टिभिएस अपाचे आरटिआर १६० फोर भी, यामाहा एफजेडएस भी थ्री, जिक्सर १५० जस्ता मोडलमा अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेकका सुविधा छ। 

के हो डिस्क ब्रेक?
डिस्क ब्रेक एउटा नयाँ ब्रेकिङ प्रविधि हो। मोटरसाइकल तथा स्कुटरको पांग्रामा एउटा डिस्क राखिएको हुन्छ। यसको सहायताले मोटरसाइकलको ब्रेकिङ निकै नै प्रभावकारी हुन्छ। यसले मोटरसाइकलको गतिलाई नियन्त्रण गर्नुपरेमा सहजता प्रदान गर्छ।

मेटरसाइकलको अघिल्लो टायरमा राखिएको डिस्क ब्रेकको भूमिका करिब ७० प्रतिशत हुन्छ भने पछिल्लो टायरमा राखिएको डिस्कको भूमिका ३० प्रतिशत हुन्छ। मेटरसाइकल गुडिरहदा तातो हुनुका साथै घर्षणका कारण ब्रेक शु पनि तातिने भएकाले यसले प्रभावकारी रुपमा काम नगर्न पनि सक्छ। त्यसैले लामो समय मोटरसाइकल गुडेको समयमा होसियारीका साथै ब्रेक लगाउनु पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

डिस्क ब्रेकका फाइदा
डिस्क ब्रेकले ड्रम ब्रेकको तुलनामा ६० देखि ८० प्रतिशतसम्म चाँडो मोटरसाइकलको गतिलाई नियन्त्रण गर्न सक्छ। यस्तोमा दुर्घटनाबाट जोगाउन सहयोग पुग्छ। ड्रम ब्रेकको तुलनामा डिस्क ब्रेकलाई बढी सुरक्षित मानिन्छ। 

डिस्क ब्रेकलाई रिमको आवश्यकता नपर्ने भएकाले यसले हिलो र सुख्खा मौसममा पनि एकनासको सुरक्षा दिनसक्छ। ड्रम ब्रेकमा हिलो र धुलोको असर धेरै हुने गर्छ। यसलाई प्रयोग गर्नपनि सहज मानिन्छ। 

यसमा कम शक्ति खर्च गर्दा पुग्छ। यसलाई जुनसुकै अवस्थाको सडकमा पनि एकनासले प्रयोग गर्न सकिन्छ भने पानी परेको बाटोमा पनि यसको पर्फमेन्स उत्कृष्ट रहनेछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डिस्क ब्रेकका बेफाइदा
डिस्क ब्रेकका केही बेफाइदा पनि छन्। डिस्क ब्रेक ड्रम ब्रेकको तुलनामा धेरै गह्रौँ हुन्छ। उच्च गतिमा डिस्क ब्रेकको अपर्झट प्रयोग गर्दा केही कठिन रहेको प्रयोगकर्ताहरुले बताउँछन्। 

डिस्क ब्रेकको मेन्टिनेन्स ड्रमको तुलनामा बढी गर्नु पर्ने हुन्छ। यसमा प्रयोग हुने ल्यूब, बेला बेलामा जानु पर्ने सर्भिस सेन्टर जस्ता कारण यो ड्रमको तुलनामा केही महंगो समेत छ। यद्यपि ड्रम ब्रेकको रिममा गर्नु पर्ने खर्चभन्दा डिस्क ब्रेकको मर्मत  खर्च कम लाग्ने गरेको छ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ। बिहीबार, फागुन ८, २०८१
सामसङ नेपालले सार्वजनिक गर्यो ग्यालेक्सी एस२५ सिरिज, प्रि–अर्डर अफर सुरु   ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ, र १ फाल्गुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । शुक्रबार, माघ १८, २०८१
विदेशी मुद्राकाे विनिमय : अमेरिकी डलरको मूल्य लगातार घट्यो नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्