काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने माओवादी केन्द्रका नेता जनार्दश शर्माका स्वकीय श्रीकुमार कठायतले बताए।
आजको बैठकमा सर्वोच्च फैसलापछि तोडिएको पार्टी एकतापछिको भावी कार्यदिशाबारे छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।