फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गर्ने प्रयास गर्नु अपराध भएको बताएका छन्।
सिंहदरवारका तीन मोहडाको प्रबलीकरण सम्पन्न भएपछि उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले संविधान कार्यान्वयनका पक्षमा पनि आफू नेतृत्वको सरकारले धेरै काम गरेको फेहरिस्त उल्लेख गरेका छन्।
कोरोना भाइरसको संक्रमण न्यूनीकरणमा सरकारले सुझबुझका साथ काम गरेको र यसले अर्थतन्त्रमा ठूलो असर पुर्याउन नसकेको दाबी प्रधानमन्त्रीले सम्बोधनमा गरेका छन्।
पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।