काठमाडौं- पूर्वप्रधानन्यायाधीशहरूले सर्वाेच्च अदालतमा लिखित जवाफ पेश गर्दै आफूहरुकाे विज्ञप्तिले न्याय सम्पादनमा असर नभएको दाबी गरेका छन्।
आज सर्वाेच्च उपस्थित हुँदै चार पूर्वप्रधानन्यायाधीशले जवाफ बुझाएका हुन्। पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले एकल जवाफ बुझाए भने पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त जवाफ बुझाएका हुन्।
‘मुद्दामा सुनुवाइ हुनुअघि नै दबाब दिएको भन्ने भनाइ हो भने को कसलाई कसरी दबाब दिइयो स्पष्ट गर्न सक्नु पर्दछ’, लिखित जवाफमा भनिएकाे छ।
मुद्दा सुनुवाइ हुनुअघि कसलाई कहाँ कसरी लक्षित गरी के कस्तो दबाब दिइयो भन्ने नखुलाई दबाब दिइयो भनिन्छ भने अदालतको निर्णय गर्ने प्रक्रियाप्रति अविश्वास पैदा गर्ने चेष्टा निवेदक स्वयंले गरेको मान्नुपर्ने जवाफमा भनिएको छ।
यस्तो छ जवाफको पूर्णपाठ (तीन पूर्वप्रधानन्यायाधीले दिएको लिखित जवाफ)
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बुझाएको लिखित जवाफ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।