• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

भन्सार छलीको आशंकामा दुई वटा ट्रक नियन्त्रणमा

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  १५:१७
1140x725

भैरहवा– पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छली गरेको आशंकामा दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। 

भन्सार पास भएर काठमाडौं जाँदै गरेका ना७ख ९३२८ र ना५ख ७३८३ नम्बरका ट्रकमा दुई वटा एक्जाभेटर र दुई वटा ह्यामर (ब्रेकर) लोड गरिएका थिए। भारतबाट आयात गरिएका यी सामान आइतबार साँझ भैरहवाबाट काठमाडौं लैजाँदै गर्दा गोप्य सूचनाका आधारमा नवलपरासीको दाउन्नेबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि क्षेत्रीय कार्यालय बुटवल ल्याइएको पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज पाण्डेले बताए।

पाण्डेका अनुसार, दुई वटा एक्जाभेटरको प्रज्ञापनपत्र भए पनि दुई वटा ह्यामरको भने प्रज्ञापनपत्र छैन। ह्यामरको भ्याट बिल मात्रै काटिएको छ। एकचोटि भन्सार पास गरिएको सामानमा एउटाको प्रज्ञापन हुनु र अर्कोको प्रज्ञापन नहुनु शंकास्पद रहेको बताइएको छ।

स्रोतका अनुसार, भन्सार कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा उक्त ह्यामर भन्सार छली गरी ल्याइएको हो। एउटा ह्यामरको भन्सार मूल्य १७ लाखभन्दा बढी छ। यसरी दुई ह्यामरको मूल्य ३४ लाख हुन आउँछ। ट्रकमा लोड गरिएका ह्यामर बतास प्रालि गैरीधारा काठमाडौंको भ्याट नम्बर ३०४००६८७७ बाट बैसाख २४ गतेको मितिमा काटिएको छ। सिरियल नम्बर नभएको र फोटोकपी गरिएकोे उक्त भ्याट बिल नक्कली समेत हुनसक्ने आशंका समेत उब्जिएको छ।

भ्याट बिलमा एउटा ह्यामर कार्की रोड्स ढुंगा उद्योग प्रालि बनेपाका नाममा काटिएको छ भने अर्को ह्यामरको भ्याट बिल हङपाङ निर्माण सेवा प्रालि अत्तेरिया त्रिवेणीको नाममा काटिएको छ। बतास कम्पनीले ह्यामर १३ प्रतिशत भ्याटसहित २० लाखमा बिक्री गरेको देखाएको छ। पूर्व र पश्चिमका दुई वटा कम्पनीका नाममा भ्याट बिल काटेर सामान काठमाडौंतिर लैजानुले भन्सार छलीसँगै नक्कली भ्याट बिल प्रयोग गरिएको हुनसक्ने राजश्व कार्यालयले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

स्रोतका अनुसार खरिदार कम्पनी कार्की रोड्स ढुंगा उद्योग प्रालि र हङपाङ निर्माण सेवा प्रालिले बैशाख २४ गते नै बतास कम्पनीबाट एक÷एक ओटा ह्यामर खरिद गरेका थिए। तर विक्रेता कम्पनीले तिनै भ्याट बिललाई फोटोकपी गरी आइतबार भन्सार छलेर ल्याइएका ह्यामरको बिल भनी प्रयोग गरेका थिए। कम्पनीले उक्त ह्यामर स्टक रहेकाले भ्याट बिल काटेर लैजान लागिएको दाबी गरेको छ।

भन्सार पास भएका दुई वटा एक्जाभेटरको प्रज्ञापनपत्रमा हस्ताक्षर गर्ने भन्सार अधिकृतको नाम गोप्य राखिएको छ। एजेन्टको तर्फबाट भने मधुप्रसाद पन्थीको हस्ताक्षर छ। एजेन्ट पन्थीले लामो समयदेखि बतास प्रालिको मालसामान भन्सार पास गराउँदै आएका छन्। उनले उक्त कम्पनीको भैरहवा क्षेत्रको व्यवस्थापन समेत गर्दै आएका छन्। प्रज्ञापनपत्रबिना सामान भन्सार पास गराउन एजेन्ट पन्थीलाई भैरहवाका मुक्तर अली पठानले सहयोगीको रुपमा सघाउँदै आएका छन्। 

पठानले बतास कम्पनीको सामान लोड/अनलोड र सम्बन्धित ठाउँमा पुर्‍याउन सहयोग समेत गर्दै आएका छन्। बतास कम्पनीका सञ्चालक देवेन्द्र श्रेष्ठले भन्सारमा सेटिङ मिलाई एजेन्ट पन्थी र पठान मार्फत काम गर्दै आएको स्रोतको भनाइ छ। एक कर्मचारीका अनुसार, उनीहरुले लामो समयदेखि ह्यामरको भन्सार छली गर्दै आएका छन्।

ह्यामर आयात प्रक्रियाबारे बुझ्दा सञ्चालक श्रेष्ठ र भन्सार एजेन्ट पन्थी र उनका सहयोगी पठानबीचको कुरा बाझिएको छ। श्रेष्ठले ह्यामर पुरानो खरिद गरेको, भन्सारले लिलामी निकालेर खरिद गरेको र स्टक भएकाले भ्याट बिल काटेर काठमाडौं ल्याउन लागेको जस्ता प्रत्येक पटक फरक प्रतिक्रिया दिए। एजेन्ट पन्थीले भने पहिले नै आयात भएको भन्दै स्टक भएको दाबी गरे। भैरहवा भन्सार कार्यालयले भने ह्यामरको लिलामी ननिकालेको बताएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु शनिबार, चैत २८, २०८२
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार शनिबार, चैत २८, २०८२
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन शनिबार, चैत २८, २०८२
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ शनिबार, चैत २८, २०८२
सम्पूर्ण छानबिनका लागि म तयार छु : प्रचण्ड शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, चैत २७, २०८२
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्