• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

जित्ला त बिट्टुले लघु चलचित्रको ओस्कार अवार्ड?

64x64
नेपाल लाइभ सोमबार, फागुन ३, २०७७  ०८:००
1140x725

काठमाडौं- ओस्कारको ९३ औं संस्करण आउने महिनाको मार्च १५ मा हुँदैछ। विश्वका चलचित्र प्रेमीका आँखा कुन फिल्मले कति विधामा यो अवार्ड जित्ने हुन् भन्नेमा अडिएको छ।  

यही सिलसिलामा लघु चलचित्र र डकुमेन्ट्रिमध्ये टप टेनमा भारतीय लघु चलचित्र बिट्टु पनि परेको छ ।  

हुन त, ओस्करको लडाइँबाट साउथ इन्डियन मलालियम फिल्म जालीकट्टु पनि ओस्कर नोमिनेसनमा परेको थियो।  तर यो अहिले बाहिरिसकेको छ। अर्को साउथ फिल्म (जुन बायोपिक विधामा बनेको छ) सुराराइ पोट अहिले नोमिनेसनमा भिडिरहेको छ।  

तर भारतीयहरुको आँखा भने बिट्टुमा परेको छ। बिट्टुले लघु चलचित्रको विधामा ओस्कार जित्नेमा ढुक्क छन् उनिहरू।  

कस्तो छ त बिट्टु?
काँटोमे पडा फूल उठाउँ मे कैसे
पब्लिकमे खडि लड्की पटाउँ मे कैसे

केही युवाहरुलाई जम्मा पारेर बिट्टुले कविता सुनाइरहेको दृश्यबाट फिल्म सुरु हुन्छ। पैसा दिँदै बिट्टु र उनकी साथी चाँदलाई कविता र गीत गाउन हौस्याएको दृश्यसँगै चाँद र बिट्टुको दोस्ती देखाइन्छ।  

यी दुईबीच बोलचाल बन्द हुन र फेरि मिलाप हुन समय लाग्दैन। पैसाको भागबन्डा नमिल्दा चाँद ठुस्किएर बिट्टुसँग बोल्दिनन्, बिट्टुले फकाउनका लागि यदि नबोले आफू गुडिरहेको गाढाबाट हाम फाल्ने कसम खान्छिन्। यस दृश्यले यी दुईबीचको गाढा सम्बन्ध प्रस्ट्याउँछ।  

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

एकदिन बिट्टुको सानो पहाडी गाउँमा घटना घट्छ। शिक्षकले विद्यार्थीलाई अंग्रेजीमा बोल्न भन्छन्। तर बिट्टुले शिक्षकलाई तपाईं चाहीँ किन हिन्दीमा बोलेको त भन्ने प्रश्न गर्छिन्। बिट्टुको प्रश्नले शिक्षक झन् रिसाउँछन् र अंग्रेजीमा मात्रै बोल्न भन्छन्। सानी बिट्टुले- सर सुसु ब्रेकभन्दा कक्षाका सबै साथीहरु हाँस्छन्।  

हाँस्ने भीडमा चाँद पनि हुन्छे। यसले बिट्टु चाँदसँग रिसाउँछिन्। अनि कक्षाबाट ठुस्किएर बाहिर निस्कन्छिन्।  

अर्को दृश्यमा बिट्टुकी आमा समेत रहेकी स्कुलकी भान्से महिलाले स्कुलकी प्रिन्सिपललाई खाजा पकाउने तेलबाट गन्ध आउन थालेको बताउँछिन्। तर प्रिन्सिपलले तेलमा अलिअलि गन्ध आउनु सामान्य भएको भन्दै त्यहि तेलमा साना विद्यार्थीका लागि खाजा तयार पार्न अह्राउँछिन्।
खाजा पकाउने क्रममा बिट्टु पनि आमालाई सहयोग गर्न भान्छामा छिर्छिन् ।  

बिट्टुलाई शिक्षकले माफी माग‚ नत्र खाजा खान पाउँदैनौ भन्छन्। बिट्टु कुनै पनि हालतमा माफी माग्न सहमत हुन्नन्। खाजा खाने समयमा चाँदले निकै बोलाउँदा पनि बिट्टु बोल्दिनन्। उल्टै रिसाएर हिँड्छिन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिट्टु आमाले दिएको बीस रुपैयाँ बोकेर मेला लागेका ठाउँमा पुग्छिन् र त्यहाँको खानेकुरा किनेर खान्छिन्।  त्यहि समयमा स्कुलकी प्रिन्सिपल दौडिँदै आउँछिन्।  

प्रिन्सपलको छोराको सानो गल्तिका कारण तेलमा विषादी परेको हुन्छ। त्यही खाएर स्कुलका सबै बिद्यार्थी ढल्छन्।  बिट्टु चाँदको नाम पुकार्दै आउँछिन्, चाँद पनि त्यही ढलिरहेका विद्यार्थीको बीचमा फेला पर्छिन्‚ त्यो पन मृत अवस्थामा।

यहीँबाट कथा सकिन्छ। सन् २०१३ मा भारतको एक पहाडी इलाकामा घटेको सत्य कथामा आधारित लघु चलचित्र हो बिट्टु।  निकै कम बजेटमा तयार पारिएको बिट्टुको निर्देशन करिष्मा देव दुवेले गरेकी हुन्। फिल्म करिब १६ मिनेटको छ।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्