• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कृषिमा विदेशी लगानी : 'छोरालाई हेर्दिनँ, धर्मपुत्र पाल्छु भनेजस्तै'

64x64
नेपाल लाइभ सोमबार, माघ २६, २०७७  १५:३०
1140x725
राष्ट्रिय सभाको 'प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति'ले गरेको छलफल।

काठमाडौं- सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ माथि संशोधन गर्दै कृषि तथा पशुपन्छी क्षेत्रमा वैदेशिक लगानी खुला गरेपछि स्वदेशी उद्योगीहरुले असन्तुष्टि जनाइरहेका छन्।

सोमबार राष्ट्रिय सभाको 'प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति'ले गरेको छलफलमा डेरी उद्योग संघका महासचिव प्रह्लाद दाहालले कृषिमा विदेशी लगानी 'छोराले पालेन, धर्मपुत्र ल्याएर पाल्छु भनेजस्तै' भएको भन्दै व्यंग्य समेत गरे।

'अहिले कृषिमा विदेशी लगानी ल्याउनु भनेको मेरो छोराले मलाई पालेन, यसलाई म पढाउँदा पनि पढाउँदिनँ। हेर्दा पनि हेर्दिनँ। धर्मपुत्र ल्याएर पाल्छु, त्यसैलाई पढाउँछु, लेखाउँछु र राम्रो गराउँछु। अनि मलाई पाल्छ भनेजस्तै हो,' उनले थपे, 'बाघ र बिरालोको अनुहार उस्तै भएकाले 'ल दुई जना कुस्ती खेल' भनेजस्तै हो।'

उनले विदेशी लगानी नेपालमा आउँछ भने सरकारले आफूहरुले पूर्वाधार बनाउने, अरु सुविधा दिने, जमिन दिने भनेर भन्ने तर देशका किसान र उद्योगीलाई त्यस्तो कुनै भरोसा नदिने गरिएको भन्दै आलोचना गरे।

डेरी संघकै प्रतिनिधि अरनिको राजभण्डारीले निजी क्षेत्रले नीतिगत स्थायित्व खोज्ने बताउँदै छलफल नै नगरी परिवर्तन गरिएकोमा असन्तुष्टि जनाए। 'हामी जहिले पनि नीतिको स्थायित्व खोज्छौं। यति ठूलो निर्णय गर्दा यसमा आबद्ध किसानहरु, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाहरुसँग छलफल नै भएन', उनले भने।

उनले नेपाल अण्डा, मासु र दूधमा लगभग आत्मनिर्भर भइसकेको बताउँदै दुग्ध क्षेत्रमा मात्रै ३०/३५ अर्ब लगानी भइसकेको बताए। 'जुन कुरामा हामी आत्म निर्भर भइसक्यौं। जुन कुरामा उद्योग स्थापना भइसक्यो। जुन कुरामा स्वदेशीले राम्रोसँग काम गरिरहेका छन्। त्यही ठाउँमा विदेशी लगानी ल्याउनुको महत्त्व के छ भन्ने प्रश्न खडा भएको छ,' उनले भने।

उनले विदेशी लगानी आएका उद्योगको समग्र मूल्यांकन हुन जरुरी रहेको बताए। 'पेय पदार्थलाई नै हेरौं। अहिले हामीले जति पनि 'फ्रुट जुस' खान्छौं। नेपाली कृषिको दृष्टिकोणले हेर्दा त्यहाँ कति नेपाली फलफूल प्रयोग भएको छ? एक दाना पनि पनि फलफूल प्रयोग भएको पाइँदैन,' उनले भने।

ऐनको अनुसूचीमा विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसाय अन्तर्गत 'पशुपन्छी पालन, माछा पालन, मौरी पालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनका अन्य क्षेत्रहरु' थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तर सरकारले ऐनको दफा ५० ले दिएको अधिकार प्रयोग गर्दै अनुसूचीको सो बुँदामा संशोधन गरेको थियो। पुस २० मा राजपत्रमा प्रकाशित सूचनामा 'आफूले उत्पादन गरी कम्तीमा पचहत्तर प्रतिशत निकासी गर्ने पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योग बाहेकका सो क्षेत्रका अन्य उद्योग वा व्यवसाय' भनिएको छ।

'यस्तो संवेदनशील कुरामा ऐनको अनुसूचीमा हेरफेर गर्दाखेरी कहाँसम्म असर पार्छ? ककसलाई असर पार्छ? कुनकुन ठाउँमा  र कसरी विदेशी लगानी ल्याउने भन्ने विषयमा छलफल नगरी एकाएक निर्णय गर्दा समग्र कृषि नै विदेशीहरुलाई हस्तान्तरण गर्ने ठाउँमा नपुगौंला भन्ने छैन', राजभण्डारीको भनाइ छ।

सांसद् शान्ति कुमारी अधिकारी जिसीले अनुसूची संशोधनको काम हतारहतारमा भएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। 'देश माछा, मासु, दूध, अण्डामा आत्मनिर्भरको नजिक पुगेको छ। हाम्रा देशका उत्पादनहरु सडकमा पोखिने र फालिने गरेको छ। देशका किसानलाई प्राथमिकता दिने, सस्तो र सुलभ ब्याजदरमा ऋण दिने बेलामा विदेशी लगानी भित्र्याउँदा हाम्रा किसानहरुको अवस्था कुन गतिमा जाने होला,' उनको प्रश्न थियो। 

उनले विदेशी लगानी ल्याइए देशका साना उद्योगलाई ठूला माछाले साना माछालाई खाएजस्तै सर्लक्कै निल्ने बताइन्। यहीँबाटै लगानी गरेर देशका किसान र उद्योगीहरुको क्षमता वृद्धि गर्नुपर्ने उनले बताइन्। 'अरु क्षेत्रमा वैदेशिक लगानी आवश्यक होला तर कृषिमा भने आवश्यक छैन,' उनले भनिन्।

Xtrem

Xtrem

उनले अहिले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्दा कुनै व्यक्ति वा संस्थालाई फाइदा हुने भएकाले बेलाबखतमा नीतिमा परिवर्तन गरिएको बताए। 'हतारमा नीति नियम बनाउने अनि फुर्सदमा पछुताउने काम गर्न हुँदैन,' उनले भने, 'अहिले ऐनमा परिवर्तन गर्दा कोही एउटा व्यक्ति र पात्रलाई फाइदा होला। तर तीन करोड नेपालीलाई भने फाइदा छैन।' 

सांसद् राधेश्याम अधिकारीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को नीति तथा कार्यक्रमको विपरीत नीति परिवर्तन गरिएको बताए।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  १५:३०
  • #कृषिमा_विदेशी_लगानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्