वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा संघीय समाजवादी फोरम मेयर पदमा दुई हजारको अग्रतासहित अघि बढिरहेको छ ।
संघीय फोरमका मेयर उम्मेदवार विजय सरावगीले कांग्रेसका प्रत्यासी अजय द्विवेदीलाई १९ सय ४९ मतले पछाडि पारेका छन्।
कसको कति मत ?
मेयर/उपमेयर
संघीय समाजवादी फोरम १८८८४/१८००५
नेपाली कांग्रेस १६९३५/१९३३८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।