• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोटेश्वरको जाम कम गर्न सुरुङ निर्माणको तयारी, डेढ महिनाभित्र अन्तिम टुंगो लाग्ने

64x64
नेपाल लाइभ सोमबार, माघ १२, २०७७  १७:२६
1140x725

काठमाडौं- कोटेश्वरको जाम हटाउन सुरुङ निर्माण गर्ने विषय निष्कर्ष नजिक पुगेको छ। कोटेश्वर चोकमा हुने जाम क म गर्न सरकारले विभिन्न विकल्पबारे छलफल गर्दै आएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोटेश्वरमा हुने जाम घटाउन तीनवटा विकल्पसहितको प्रारम्भिक प्रतिवेदन सरकारलाई दिएको थियो। विभिन्न मोडालिटीको छलफलपछि सुरुङ निर्माण नै उपयुक्त विकल्पको रुपमा देखिएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए।

‘कोटेश्वरमा सडक विस्तार गर्न समेत सम्भव नभएको र फ्लाइ ओभर निर्माण सुरक्षाका दृष्टीले जोखिमपूर्ण रहेको देखिएको छ,’ थापाले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल भएकाले क्षेत्रमा जुनसुकै संरचना निर्माण गर्न पनि नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गर्नुपर्ने हुन्छ।’

पछिल्लो छलफलमा सुरुङ निर्माणका लागि प्राधिकरण करिब सहमत भएको उनले बताए। सरकारले काठमाडौंका मुख्य चोकमा ट्राफिक सुधारका लागि अध्ययन गरी संरचना निर्माणका लागि जाइकालाई आग्रह गरेको थियो। त्यही आग्रह अनुसार नेपाल आएको जाइकाको टोलीले कोटेश्वरमा सुरुङमार्ग, फ्लाइओभर निर्माणसहित तीनवटा विकल्प दिएको थियो।

जाइकाले कोटेश्वरका लागि तीन विकल्पसहितको प्रारम्भिक प्रतिवेदन दिएको र तीमध्ये सुरुङ निर्माण उपयुक्त भएको निष्कर्ष नजिक पुगिएको महाशाखा प्रमुख थापाले बताए।

‘विभिन्न छ चरणमा जाइकासँग छलफल भएको छ। यही जनवरी अन्तिममा समेत छलफल तय भएको छ,’ उनले भने, ‘सुरुङ निर्माणका लागि प्राधिकरण तयार देखिएकाले अबको एक/डेढ महिनामा कुन विकल्प उपयुक्त हुन्छ भन्ने टुंगो लाग्ला।’

यस्तो थियो प्रारम्भिक अध्ययनको सुझाव

टोलीले प्रारम्भिक अध्ययन गरेर दिएको प्रतिवेदनमा पहिलो विकल्पका रुपमा भक्तपुरतिर जाने सडकको मुनी चक्रपथमा सुरुङमार्ग निर्माण गर्ने उल्लेख छ। बानेश्वर र तीनकुनेबाट सूर्यविनायक (भक्तपुर) जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केही फराकिलो बनाउनु पर्ने भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको मुनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कने रिङरोडमा सुरुङमार्ग हुनेछ। ११ सय ४० मिटर लामो सुरुङमार्ग निर्माण गर्नुपर्ने प्रारम्भिक अध्ययनमा भनिएको छ।

आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ। यो निर्माणका लागि करिब २४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। दोस्रो विकल्पका रुपमा तीनकुने हुँदै बालकुमारीतिर निस्कने सडकमा फ्लाइओभर बनाइने छ। रिङरोडमा करिब १३ सय २० मिटर लामो फ्लाइओभर निर्माण गर्नुपर्ने छ।

भक्तपुरतिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर फराकिलो बनाउनु पर्ने सुझाव दिइएको छ। यो विकल्पको निर्णण लागन अनुमान साढे ९ अर्ब रूपैयाँ गरिएको थियो।

तेस्रो विकल्पमा भक्तपुरतिर जाने सडकमा सुरुङमार्ग निर्माण गरिने उल्लेख छ। भक्तपुरतिर जाने सडकमा आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ भने रिङरोडलाई अहिलेकै अवस्थामा संचालन गरिनेछ। सुरुङमार्ग १८ सय ६० मिटर लामो हुने जनाइएको छ।

Xtrem

Xtrem

तीन विकल्पमध्ये तेस्रो विकल्प सबैभन्दा महंगो हुने प्रारम्भिक प्रतिवेदनमा उललेख थियो। तेस्रो विकल्पको निर्माण लागत साढे २४ अर्ब रूपैयाँ अनुमान गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संवेदनशीलतालाई समेत ध्यानमा राख्दा तेस्रो विकल्प उचित हुने निष्कर्ष निकालिएको हो। बानेश्वर, कोटेश्वर, माइतीघर लगायतका स्थानको चोकहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्पसहितको अध्ययन गरिएको थियो।

जसमा कोटेश्वर चोकललाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। केही समय अघिसम्म सबैभन्दा बढी जाम हुने चोकको सूचीमा कलंकी चोक अग्रस्थानमा थियो। अण्डरपास बनेसँगै कलंकी चोकमा अहिले जाममा बस्नुपर्ने बाध्यता घटेको छ।

विगतको कलंकी अहिले कोटेश्वर बनेको छ। कोटेश्वकरको सडक चौडा हुँदा पनि जाम घट्नुको साटो बढिरहेको छ। वीपी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उल्लेख्य वृद्धि भएकाले जाम बढाएको हो।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा कोटेश्वरमा अन्डरपास निर्माण गर्ने उल्लेख थियो। २०७६/७७ को बजेटमा समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर अन्डरपास बनाइने भनिएको थियो।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्