• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ओलीको बोझ देशले बोक्न सक्दैन

माधवकुमार नेपाल बिहीबार, माघ १, २०७७  १५:२९
1140x725
फाइल तस्बिर

केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीको बहुमतले अध्यक्षबाट हटाइसकेको छ। प्रतिनिधिसभा विघटन गर्ने ओली नेतृत्वको सरकारको कदम असंवैधानिक हो भन्ने फैसला सर्वोच्चबाट आउला भन्ने हाम्रो आशा छ। उहाँले आफूलाई काम गर्न दिइएन भन्दै हुनुहुन्छ। उहाँलाई मनपरी काम गर्दा पनि पुगेन। सारा शक्ति आफ्नो हातमा लिँदा पनि पुगेन। सत्ताको दुरुपयोग गर्दा पनि पुगेन।

ओलीले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोज्नुभयो। उहाँले जथाभावी नियुक्ति गर्नेदेखि लिएर गलत काम गर्दै हिड्नु भयो। पदका निम्ति अयोग्यहरुलाई छानेर अघि बढ्नुभयो। 'हामी केपी ओलीका दास होइनौं। हामीले पार्टीमा विधिपद्धतिका बारेमा छलफल गरौं भन्यौँ। नीतिगत राष्ट्रिय सरोकारका विषयमा जनसरोकारका विषयमा छलफल गरौं' भन्यौँ। हामीले उहाँको हरेक कदममा साथ नदिनु नै हाम्रो अपराध हो र? उहाँको शैली नै तानाशाह र निरकुंश अपनाएकाले हामी निस्सासिएर आवाज उठाएका हौं। समस्या उहाँको चिन्तन कार्यशैलीमा नै देखिएको हो।

उहाँको कार्यशैलीबाट पार्टीका नेता कार्यकर्ता मात्रै होइन, प्रतिपक्षी पनि पीडित भए। उहाँले प्रधानमन्त्री पदको गरिमा राख्न सक्नु भएन। उहाँ सानो गुटमा रमाउनु भयो। आफ्नो भजन गाउनेहरुलाई मात्रै समातेर अघि बढ्नु भयो। हामीले उहाँलाई केही न्याँकेका होइनौं।

उहाँले सुतेकै अवस्थामा रातारात पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य थप्नुभयो। विधान र पद्धतिभन्दा बाहिर जानुभयो। विधान संशोधन गर्न दुई तिहाई चाहिन्छ त्यो नभई गरेको निर्णय कानुनसम्मत हुँदैन। उहाँसँग बहुमत नै छैन, हामीसँग प्रष्ट बहुमत छ। तर उहाँले भ्रममा पार्ने काम गर्नुभएको छ। उहाँ विधान मान्नुहुन्न। बहुमत मान्नुहुन्न। उहाँ त आफ्नो निर्णय नै सर्वेसर्वा हो भन्नुहुन्छ। तर व्यवस्थामा सबैले बस्न सक्नुपर्छ। 

संविधानमाथि 'कु' गरेको बेला चुनावको औचित्य हुँदैन। उहाँले भनेको चुनाव कुनै पनि हालतमा हुँदैन। भ्रममा नपरे हुन्छ कोही पनि। केपी ओली नै अहिलेसम्मको अवस्थाको मुख्य जिम्मेवारी हो। हामीले पनि जिम्मेवारी लिनुपर्छ।

मैले गल्ती गरेँ, गणतन्त्र विरोधीलाई सत्ता र पार्टीमा पुर्‍याएर। सुध्रिन्छ्न् कि भनेर गरियो। अहिले आफैलाई घाँडो भएको छ। उहाँलाई ५ वर्षकै प्रधानमन्त्री भनेर हामीले जिम्मेवारी दिएकै थियौँ। तर त्यसको अवमूल्यन गरियो। उहाँ बदलाको भावना लिएर हिँड्ने मानिस हो।

उहाँले पार्टीको नेतृत्व लिएपछि ध्वस्त बनाउनु भयो। मदन भण्डारी फाउन्डेसनको नाममा उहाँले पार्टीमा गुट चलाउनु भयो। उहाँले कम्युनिस्ट विरोधी भएर हिन्नुभयो।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था गरिएको छैन। दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान पनि थियो। संविधानमा हुँदै नभएको धारा राखेर अन्तर्राष्ट्रिय अभ्यासलगायतका कुराहरु राखेर उहाँले प्रतिनिधि सभा विघटन गरेँ भन्नुहुन्छ। त्यसैले लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम जुन भएको छ, यो असंवैधानिक कदम हो। यसका विरुद्ध डटेर सामना गर्नुपर्ने बेला आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कम्युनिस्ट आन्दोलनलाई तहसनहस गर्ने काम गरिएको छ। आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने बेला अहिले आएको छ। तपाईंहरु के बुझ्नुस् भने नेकपा आधिकारिकता हाम्रै हो। ओली नेकपाका अध्यक्ष होइन, उहाँ आफ्नै गुटको मात्र अध्यक्ष हो।

उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ। अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ, अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ। आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ। 

अब ओलीले विश्राम लिनुपर्छ। ओलीको बोझ यो देशले बोक्न सक्दैन। म र प्रचण्ड कमरेड भएको पार्टी नै आधिकारिक हो। हामीले अहिलेदेखि नै सहमति अनुसार आलोपालो बैठकको अध्यक्षता गर्न थालिसकेका छौं। हाम्रो विचार, सोच र चिन्तन मिलेको छ। त्यसैले हामी अहिले पार्टी निर्माण गर्ने अभियानमा अघि बढेका छौं। जबज छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गर्दै हुनुहुन्छ।

अहिले हामीले समाजवादउन्मुख जनताको जनवादलाई अघि बढाइरहेका छौं। ओलीले बाटोमा कोही फेला पर्‍यो कि समातेर केन्द्रीय सदस्य बनाउने काम गरेका छन्। 

('प्रतिनिधि सभा विघटन : प्रतिगामी कदम' विषयक अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्