वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा संघीय समाजवादी फोरमले अग्रता थप फराकिलो पार्दै लगेको छ।
पछिल्लो अपडेटमा फोरमका मेयर उम्मेदवारले दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवारलाई एक हजार ७४० मतले उछिनेका छन्।
७८ हजार ४२१ मत गनिँदा ताजा अवस्था:
मेयर/उपमेयर
संघीय समाजवादी फोरम १८२३१/१७३५०
नेपाली कांग्रेस १६४९१/१८८८६
राजपा ११००१/६९१५
नेकपा एमाले ८१८६/९८०२
माओवादी केन्द्र ७९३३/४८२३
लोकतान्त्रिक फोरम ७७६२/६६९३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।