काठमाडौं– जनकपुरमा नाागरिक अभिनन्दन लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामै ट्विट गरेका छन्। उनले जनकपुर, नेपाल र भारतको सांस्कृतिक सम्बन्धको साक्षी भएको उल्लेख गरेका छन्।
जनकपुर ओर्लिएको फोटोसहित आफ्नो व्यक्तिगत ह्यान्डल नरेन्द्र मोदीबाट जनकपुर पुगी नेपालको भ्रमण सुरुवात गरेको उल्लेख गरेका छन्। नेपालीका साथै उनले अंग्रेजीमा पनि ट्विट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।