• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सन्तानको सम्झनामा लेखकद्वय मदनमणि र मनुजबाबु

64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  २१:५९
1140x725

पोखरा- लेखकहरू मदनमणि दीक्षित र मनुजबाबु मिश्रमाथि लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्रले आफ्नो बाल्यकाल र सीर्जनात्मक जीवनसँग जोडिएका अनुभूति साटेका छन्। नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनमा 'सम्झनामा असाधारण लेखक' सत्रमा पिताहरूबारे सन्तानले सम्झना गरेका हुन्। स्वर्गीय लेखकद्वयका सन्तान रहेका इल्या र रोशनले आआफ्ना पिताले कला, साहित्य एवं लेखकको क्षेत्रमा पुर्या‍एको विषयमा चर्चा गरेका थिए। 

इल्या भट्टराईले बुवा मदनमणि दीक्षितको पुर्खाको इतिहासबारे बखान गर्दै आफ्नो कुरा राखेकी थिइन्। कसरी मदणमणिका जिजुबुवा शिरोमणी आचार्य पढ्का लागि बनारस पुगे र कसरी दीक्षा धारण गरेर उनीहरू दीक्षित बन्न पुगे भन्ने बारे बताएकी थिइन्।  

‘जिजुबुवाकी आमाले आफ्नो छोरा पढोस् भन्ने उद्देश्यले बनारस लिएर जानु भएको थियो। त्यहाँ आमाले चाहे जसरी पढेपछि दीक्षा प्राप्त गर्नुभयो र हाम्रो पुर्खा आचार्यबाट दीक्षित बन्न पुग्यो’, इल्या भट्टराईले भनिन्, ‘त्यही पदवी हाम्रो थर बन्यो। र, मदनमणि दीक्षितकी छोरी हुँ भन्दा गर्व महसुस हुन्छ।’ 

उनले दीक्षितको साहित्य लेखनको आधार प्रेमपत्र भएको बताइन्। दीक्षितले आफ्नो एकतर्फी प्रेमिकाका लागि लेखेको ७ वटा पत्रनै बुवाको साहित्यिक लेखनको थालनी भएको सुनाएकी हुन्। भलै, ती पत्र दीक्षितले कहिल्यै पनि आफूलाई मन परेकी युवतीलाई दिन भने सकेका रहेनछन्। तीनै पत्र पछि इल्या भट्टराईकी आमा अर्थात् दीक्षितकी श्रीमती रीताले प्राप्त गरिन्। ‘ती पत्रका कारण हाम्रो घरमा हंगामा नै भएको थियो। तर, ती पत्र लेखेकै कारण बुवाको झुकाव साहित्यमा पनि रहन पुग्यो’, उनले भनिन्। 

त्यस्तै मदनमणिको राजनीतिक जीवन बारे पनि उनले चर्चा गरेकी थिइन्। राजनीतिले आफ्ना बुवालाई निकै माथि पुर्‍याएको तर कहिल्यै ‘नेता’ प्रवृत्ती हावी नभएको उनको तर्क रह्यो। भनिन्,’राजनीतिमा लाग्नुभयो। त्यसका कारण परिवारबाट टाढा रहनु भयो। छोराछोरी कति कक्षामा पढ्छन् भन्ने कुराको समेत जानकार हुनुन्थेन।’ 

इल्याले आफ्ना बुवाको फोटोग्राफीको कुशलताबारे पनि कार्यक्रममा बोलिन्। कसैले उपहार दिएको सानो क्यामेराले फोटो खिच्न थालेका मदनमणिको फोटोग्राफीप्रतिको मोह समयसँगै बढ्दै गयो। भनिन्,’उहाँले खिचेक उत्कृष्ट फोटोहरू आज पनि छन्। तीनले बेग्लै कलात्मक महत्व राख्छ।’ 

पत्रकारितामा पनि अब्बल ठहरिएका मदनमणि दीक्षितबारे भट्टराईले भनिन्,’पीताजीका लेखहरू अझै पनि चर्चामा छन्। उहाँले लेख्नुभएका समीक्षाहरूलाई त्यस समय देखि नै बौद्दिक वर्गको खुराक मानिन्छ।’  

धेरै क्षेत्रमा सक्रिय रहेका कारण आफ्ना बुवाले छोराछोरीलाई आवश्यक समय नदिएकोमा गुनासो गरिन्। भलै समयको हिसाबमा निकै कम क्षण बुवासँग बिताए पनि उनले घरमा सिर्जना गरेको वातावरणकै कारण आफू लेख्न र पढ्न प्रेरित भएको उनको कुरा छ। भनिन्, ‘उहाँले दिनुभएको माया र छायाले प्रत्यक्ष रुपमा नभए पनि प्रभाव पारेको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

भट्टराईले मदनमणिले भारतीय नागरिक बन्नुपर्ने डरले विद्यावारिधी छाडेर नेपाल फर्किएको प्रसङ्ग सुनाइन्। जसका कारण उनी वीरगंजको एक विद्यालयमा ‘हेडमास्टर’ बने र जीवनभर मास्टर साहबको नामले चिनिए। 

त्यस्तै कलाकार एवं लेखक मनुजबाबु मिश्रबारे बोले कलकार रोशन मिश्र। उनले बुवाको कलात्मक चेत र असाधारण व्यक्तित्वबारे चर्चा गरे। करिव ३ दशक घरभित्रै बसेर चित्रकला र लेखनमा समय बिताएका मनुजबावुसँग सबैभन्दा धेरै समय बिताएको सन्तानका रुपमा चिनाए आफैलाई। ‘त्यसैले पनि बुवाका थुप्रै अस्वभाविक व्यवहार र जीवनशैलीलाई नजिकबाट देख्न पाएँ’, रोशनले भने। 

मनुजबाबुले हरेक विहान उठेर आफ्नो स्टूडियोको ऐनामा हेर्दै आफ्नै चित्र कोर्ने रोचक प्रसङ्ग जोडेका थिए रोशनले। ती चित्रकलाहरूमा कहिले चाउरिएको गाला देखिन्थ्यो त कहिले कान। त्यस्तै उनले आफ्नो हरेक जन्मदिनमा आफ्नै चित्र कोर्ने र त्यसमा शुभकामना सन्देश लेख्ने गरेकोबारे जानकारी दिए। ८३ औं वसन्त पार गर्नुअघि भने उनले जन्मदिन आउनुभन्दा दुई साता अगावै चित्र कोरेर आफ्नै लागि सन्देश कोरेका रहेछन्। भने,’त्यो वर्ष अगाडि नै जन्मदिनमा गर्ने कर्म पूरा गर्नुभयो। हामी पनि अचम्मित भयौं। त्यही चित्र उहाँको अन्तिम कला बन्यो। आफूलाई नास्तिक बताउने मिश्रका चित्रकलाहरूमा भने देवताहरूको अनेक स्वरुप देख्न पाउने रोशनले बताए। 

‘उहाँको अन्तिम चित्रमा गणेश देख्न सकिन्छ। हरेक कुराको शुभारम्भमा गणेश राखिन्छ। तर त्यो त अन्त्य अघिको चित्र थियो,’ उनले भने। रोशनले बुवाले आफूलाई आवश्यक सामाग्री आफ्ना वरपर उपलब्ध वस्तुहरूको प्रयोगमा बनाउने र त्यसलाई कलात्मक रुप दिने खुबीको प्रशंसा गरे। भने, ‘बुवाका कलामा वैज्ञानिक डिजाइन हुन्थ्यो।’ 

Xtrem

Xtrem

दैनिक बाह्र घण्टा स्टुडियोको कुनामा बसेर बिताउने, कपाल पनि आफै काट्ने, अस्वस्थताका बाबजुद ट्याक्सी लिएर कहिले मेलम्ची त कहिले कलंकी बाइपास घुम्ने मिश्रका अनेक रहरहरू बारे खुलाए रोशनले। भने, ‘बुवा आमा र मोनालिसा दुवैको चित्र आँखा चिम्लिएर बनाउन सक्नुहुन्थ्यो। त्यसैले उहाँले कोर्नुभएका मोनालिसाका चित्रहरूमा मेरी आमाले लगाउने धोती र गहना हुन्थे।’ 

मिश्रले ५०–६० जना कलात्मक हस्तीहरूको चित्र बनाएको स्केचबुकबारे पनि रोशनले खुलाएका छन्। जसमा मदनमणि दीक्षितसहित नारायण गोपाल, पारिजात, गोपाल योन्जन, लैनसिंह बाङ्देललगायतको चित्र र मिश्रकोसँगै उनीहरूको पनि हस्ताक्षर रहेको बताएका छन्। ‘मलाई लाग्छ बुवाको जीवनको निकै महत्वपूर्ण कामहरूमध्य यो एक हो’, रोशनले भने।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्