• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

विदेशमा नयाँ वर्ष

नारायण कोइराला शनिबार, पुस ११, २०७७  ०९:१०
1140x725
युएईको १२४९ मिटर अग्लो पहाड। यो युएई र ओमानको सिमानामा पर्छ।

बिहानै सिरेटोमा काममा गएर दिनभर थाकेको शरीर आरामको खोजीमा छ। २०२० का दुःखद अनुभव बिर्सिएर अंग्रेजी नयाँ वर्ष मनाउने तयारीमा छौं हामी। हुन पनि २०२० अति कष्टकर वर्षका रुपमा रह्यो। एकातिर कोरोना अनुभव रह्यो भने सोहीकारण परदेशमा केही साथीभाइहरुको ज्यान गयो भने धेरैले काम पनि गुमाउनु पर्‍यो।  

कोरोनाले धेरै साथी बिचल्लीमा परे पनि यहाँ (युएर्ई) को सरकारले सबैलाई समान मान्यो। सबै मजदूरलाई आफ्नै नागरिकसरह रेखदेख गर्‍यो। त्यसका लागि यहाँको सरकारलाई धन्यवाद दिनु पर्छ।

यहाँ पनि जनवरी १ मा सरकारी बिदा हुने गर्छ। हुन त यसपालि जनवरी १ शुक्रबार परेको हुँदा यहाँ यसै पनि बिदाको दिन हो। महामारीको डर र त्रासका कारण २०२० घुमफिर गर्न लायक पनि रहेन। अब भनें परिस्थितिमा केही परिवर्तन आएको छ। खोप लगाउन सुरु भएकाले मानिसहरूमा मानसिक त्रास पनि कम हुँदै गएको छ।

हामी आशा गर्दै छौं। २०२० को अन्त्यसँगै यो महामारीको अन्त्य हुनेछ । २०२१ हाम्रा लागि खुसीको वर्ष हुनेछ। परदेशमा खुसी भए पनि नेपालतिरको अवस्था भने झन दुःखद हुने हो कि भन्ने अवस्था देखिन्छ। नेपालमा अहिलेको अवस्था हेर्ने हो भने २०२१ पनि राजनीतिक महामारी, रोग, भोक र अनिकालसँग जनता लड्नु पर्ने अवस्था हुनेछ।

हामी परदेशी भने सुरक्षित हुने आधार देखिएको छ। सबै कम्पनीहरु सामान्य अवस्थामा आउँदैछन्। सरकार पनि मजदूरको हक अधिकार सुनिश्चित गर्ने सक्दो कोसिस गर्दै छ।

नयाँ वर्षको लागि यूएई पनि सिँगारिने गर्दछ। ठूलारठूला बोर्ड अनि झिलिमिलि रोड देख्न पाइन्छ। हेप्पी न्यू इयर लेखिएका पम्प्लेट पनि देख्न सकिन्छ।

हामीले भने यो वर्ष अलि अलग गर्ने सोच बनाएका छौ।

ड्युटी गर्दा वाक्क भएका हामी यसपालि जावेल हाफिट जाने भएका छौं। यो युएईको दोस्रो ठूलो टापु हो, जहाँ कार र बाइक लिएर जान सकिन्छ। यसको उचाइ करिब १२४९ मिटर छ। यो युएईको राजधानी अबुधाबीबाट करिब १७५ किलोमिटरको दूरीमा छ। कारमा करिब दुई घण्टाको यात्रामा पुग्न सकिन्छ। अल ऐनको नजिक रहेको यो टापु अति सुन्दर बनाएको छ,यूएई सरकारले।

Ncell 2
Ncell 2
nimb
nimb

यसको मनमोहक रूपको वर्णन  गरी साध्य त छैन। संक्षेपमा भन्नु पर्दा यस्तो छ। अल ऐनबाट  निस्किएपछि चिडियाघर हुँदै जावेल हाफिटका लागि यात्रा तय गर्न सकिन्छ।

यसको तलपट्टि अति रमणीय पार्क पनि छ।जसलाई ग्रिन मुहुज्रा भनिन्छ। यहाँबाट टापुको यात्रा सुरु हुन्छ। पूरा पहाड खोपेर बनाएको घुम्ती बाटो छ। राम्रोसँग सुरक्षा व्यवस्था मिलाईएको छ। बीचमा राम्रो होटलको पनि व्यवस्था छ। यस टापुको माथि रातिको समयमा पुग्दा अलौकिक दृश्य देखिन्छ । एकापट्टी ओमानको बिजुलीको झिलीमिली, अर्कोतिर युएईको। अति सुन्दर, अनि हेर्न लायक पनि।

हामीहरू पनि रातको १२ बजे टापुको माथि बसेर ‘हेप्पि न्यू इयर’ भन्ने तयारीमा छौं। जसका लागि चाहिने सामान ल्याइसकिएको छ। एक–दुइटा अंग्रेजी बोतल। जसले खाँदैन उसलाई रेडबुल पनि। हुन त युएईमा खुल्ला रुपमा ह्वीस्की पिउन पाइँदैन। फेरि पनि न्यू इयर भनी साथीभाइ लिएर आएका छन्। साथमा बिर्यानी पनि तयार गर्ने सल्लाह भएको छ। होटलमा खाना अति महंगो हुने हुँदा आफ्नो खाना लिएर जाने हाम्रो योजना हो। गाड़ी त हामीसँग छ नै, त्यसको चिन्ता भएन। यो दिन त्यो क्षेत्रमा अति भीडभाड हुने हुँदा समयमा निस्कनु पर्ने हुन्छ।

यसरी हामी परदेशमा भएपनि  सबै दुःख कष्ट भुली समय निकाली  २०२० लाई टापुमाथि गई बाई रबाई अनि २०२१ लाई स्वागत गर्न आफ्नो तयारी पूरा गरेका छौं। त्यो दिन कामबाट आएपछि ढिलो नगरी , नयाँ वर्ष मनाउन हुँँइकिनेछौं। 

तानसेन, पाल्पा हाल,यूएई।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्