काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हटाएको छ।
ओली पक्षको केन्द्रीय कमिटीले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको हो। बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो।
ओली पक्षका केन्द्रीय सदस्यहरूको सर्वसहमतिमा प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइएको एक जना केन्द्रीय कमिटी सदस्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।