काठमाडौं- परराष्ट्रमन्त्री तथा नेकपा नेता प्रदीप ज्ञवालीले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई असंवैधानिक भन्नु दृष्टिदोष भएको बताएका छन्।
उनले ओली संसदीय दलको ६४ प्रतिशत मतका साथ प्रधानमन्त्री भएको र अहिले कठिन हुँदा जनतामा जान्छु भन्नु स्वभाविक भएको बताए।
बैठकले ज्ञवालीलाई ओली पक्षको नेकपामा प्रवक्ताको जिम्मेवारी समेत दिएको छ। यसअघि नेकपाको प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रचण्ड-नेपाल समूहका नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।