• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

पोखरामा अब स्मार्ट प्रतीक्षालय

64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  १४:४७
1140x725

पोखरा– पर्यटक नगरी पोखराको सौन्दर्य चोक–चोकमा राखिएका होर्डिङ बोर्डका कारण कुरुप भइरहेको अवस्थामा अब नगरमा विज्ञापनलाई डिजिटल माध्यमबाट प्रस्तुत गरिने भएको छ।

सभागृह चोकमा डिजिटल यात्रुबस प्रतीक्षालयको बुधबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे। यात्रु बस्न र विज्ञापन गर्न दुवैका लागि प्रयोग गरिने प्रतीक्षालय महानगर र आकृति एड्भर्टाइजिङबीचको साझेदारीमा निर्माण गरिएको हो।

मेयर जिसीले पोखरालाई स्मार्ट सिटी बनाउन डिजिटल यात्रुबस प्रतीक्षालयको निर्माण गरिएको बताए। 

‘स्मार्ट सिटी बनाउन पोखरा प्रविधिमैत्री महानगर हुनुपर्छ र त्यसकै पहिलो कदम प्रतीक्षालय हो’, उनले भने।

प्रतीक्षालय निर्माण भइसके पनि कहाँ कति रुट नम्बरको बस जान्छ, कुन समयमा जान्छ भन्ने लगायतको सम्पूर्ण जानकारी दिने यन्त्रको जडान हुन भने बाँकी रहेको मेयर जिसीले बताए।

उनले महानगरभित्रका सबै मुख्य चोकहरुमा डिजिटल प्रतीक्षालयको निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले डिजिटल प्रविधि पोखराको गहना हुने बताउँदै यातायातलाई सुविधायुक्त र व्यवस्थित बनाउन ट्राफिक लाइट र सिसिटिभी क्यामेराको समेत व्यवस्था गनुपर्ने माग राखे। 

यस्तै, अर्की प्रदेशसभा सदस्य मीना गुरुङले निजी क्षेत्र र महानगरले सहकार्य गरेर नयाँ कामको सुरुवात गरेको भन्दै स्वागत गरिन्।  

nimb
nimb
Ncell 2
Ncell 2

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत तीर्थनारायण पौडेलले बाहिरका पर्यटकले स्मार्ट सिटी हो कि होइन भन्ने कुरा यातायात सुविधाबाटै थाहा हुने भएकाले त्यसैमा ध्यान दिएको बताए। 

उनले भने, ‘पोखरालाई आकर्षक बनाउन विभिन्न आयाममध्ये डिजिटल प्रतीक्षालय पनि एक हो। यसपछि अन्य काम क्रमशः गर्दै जानेछौं।

महानगरका सबै समस्या समाधान गर्न आग्रह

कार्यक्रमका वक्ताहरुले प्रतीक्षालयको निर्माणले मात्रै स्मार्ट शहर नबन्ने बताए। महानगर क्षेत्रभित्र रहेका बिजुलीका पोलमा रहेका तार, बढ्दो ट्राफिक समस्या, अव्यवस्थित होर्डिङबोर्ड लगायतका समस्या समाधान गर्न उनीहरुले जोड दिए।

नेपाली कांग्रेसका कास्की सभापति कृष्ण केसीले सबै जनताका मागलाई पूरा गर्न नसके पनि कम्तीमा सम्बोधन गर्न महानगरलाई आग्रह गरे। 

‘हाम्रो ठाउँको विकास र प्रगति भइरहेको छ भन्ने कुरा जनतालाई आभास दिलाउनुपर्छ’, उनले भने। महानगरका जनप्रतिनिधिहरुको १ वर्षे कार्यकाल बितिसक्दा पनि उल्लेखनीय काम हुन नसकेको उनको आरोप थियो। 

उनले भने, ‘यसले जनतालाई महानगरप्रति वितृष्णा जागेको छ।’

पोखरामा बाटो साँघुरो नभए पनि व्यवस्थित पार्किङको असुविधा र ट्राफिक जामको समस्याका कारण बाहिरका पर्यटकलाई गलत सन्देश जाने उनले औंल्याए।

उद्योग वाणिज्य संघ कास्कीका पूर्वअध्यक्ष मुल्मीले डिजिटल प्रतीक्षालय विज्ञापन देखाउन मात्र सीमित हुन नहुने भन्दै यसले मात्रै शहर व्यवस्थित नहुने बताए। 

‘निश्चित ठाउँमा चढ्न र ओर्लन पाइन्छ कि पाइन्न भन्ने कुरा पनि हो’, उनले भने, ‘यात्रु चढ्ने र ओर्लने अरु प्रतीक्षालय नै व्यवस्थित छैन।’ महानगरलाई सजग र खबरदारी नगरे जनता आफैले दुःख पाउने उनको भनाइ थियो। 

प्रदेशसभा सदस्य मीना गुरुङले बसपार्क व्यवस्थित गनुपर्ने माग राखिन्। शहरमा पार्किङको समस्या बढिरहेकाले घर बनाउँदा अन्डरग्राउन्ड पार्किङको व्यवस्था गर्न उनले नगरवासीहरुलाई सुझाइन्।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्