• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेरिएको हो म्यानचेस्टर सिटीको डिफेन्स? 

64x64
नेपाल लाइभ मंगलबार, पुस ७, २०७७  ०७:२१
1140x725

काठमाडौं- प्रिमियर लिगमा साउथह्याम्पटनलाई १-० ले हराएको खेलमा म्यानचेस्टर सिटीले गोलमा संघर्ष गरिरह्यो। खेलमा १६औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा बनाएको अग्रता जितका लागि पर्याप्त भए पनि पोस्टका पाँच प्रहारमा थप गोल हुन सकेन।  

प्रिमियर लिग उपाधिको अडकल भइरहँदा यसअघि सिटीको डिफेन्समाथि प्रश्न उठिरहेको थियो। तर अहिलेसम्मको अवस्था हेर्दा सबैभन्दा कम गोल खाने टिम सिटी नै देखिएको छ। सिटीले १३ खेलमा १२ गोल खाएको छ। जुन प्रिमियर लिगमा अरु टिमको भन्दा राम्रो हो। तर गरेको गोल संख्यामा भने सिटीको अवस्था उति राम्रो देखिँदैन। 

सिटीको डिफेन्समा रुबेन डायस र जोन स्टोन्सले राम्रो भूमिका खेलिरहेका छन्। भिन्सेन्ट कम्पनीले सिटी छाडेपछि डिफेन्समा समस्या देखिने अनुमान अहिले डायस र स्टोन्सको जोडिले गलत साबित गरिरहेका छन्। यो सिजन सिटीको छ खेलमा ‘क्लिन सिट’ त्यसैको प्रमाण हो। जुन प्रिमियर लिगमा अरु क्लबको भन्दा राम्रो हो। 

साउथह्याम्पटनसँग म्यानचेस्टर सिटीको खेल हुँदा सिटीमाथि सहज अवस्था थिएन। प्रिमियर लिगको शीर्ष चारभित्र जान संघर्षमा रहेको सिटीमा डिफेन्समाथिको अविश्वास भने यही खेलमा अझ तोडियो। हुन पनि साउथह्याम्पटनले पछिल्लो सात प्रिमियर लिग घरेलु मैदानको खेलमा कम्तिमा दुई गोल गरेकै थियो। तर डायस र स्टोन्सको सम्हालिएको खेलले सिटीलाई कठीन जित मिल्यो। 

लिगको यो अवस्थामा सिटीले पछिल्लो पटक २०१७-१८ र २०१८-१९ को लिग जित्दा मात्रै कम गोल खाएर बढी ‘क्लिन सिट’ बनाउन सकेको थियो। लिभरपुलले लिग जितेको गएको सिजन १३ खेल सकिँदा म्यानचेस्टर सिटीले १४ गोल खाएको थियो। 

‘डिफेन्समा हामीले राम्रो गरिरहेका छौँ। गएको सिजन हामीले धेरै संघर्ष गरेका थियौँ, अहिले डायसले धेरै मद्धत गरिरहेका छन्। स्टोन्सको पछिल्ला खेलहरु पनि निकै राम्रो भइरहेको छ’ गार्डिओलाले भनेका छन्। 

डायस बेनफिकाबाट यस्तो बेलामा आएका थिए जब म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५-२ को हारको पीडामा थियो। डायस आएपछिको समय गार्डिओलाले खोजिरहेको सेन्टर डिफेन्डर भेटिएको देखिन्छ। अहिले डायसले कम्पनीले सिटी छाडेपछिको रिक्त स्थान पूरा गरिरहेका छन्। डायसपछि टोटनह्यामसँग २-० ले हारेबाहेक अरु खेलमा नतिजा आफ्नो पक्षमा पारेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

डायस नहुँदा सिटीको गोलको अनुपात एक खेलमा ०.९ को थियो, डायस पछिको समय त्यो अनुपात ०.५ को देखिन्छ। डायस आएपछिको ११ खेलमा ६ गोल खाएको सिटीले उनी नहुँदाको २० खेलमा १८ गोल खाएको थियो। 

अहिले डायससँगै साझेदारीमा को भन्ने प्रश्नमा सबैभन्दा अघि स्टोन्सको नाम छ। उनले प्रशिक्षक गार्डिओलाको विश्वास जितेका छन्। सिटीको पछिल्लो खेलहरुमा डायससँगको साथमा स्टोन्सको भूमिका पनि बलियो देखिन्छ। 

२०१९-२० को सिजनमा सिटीले खेलेका ५९ खेलमा स्टोन्सले जम्मा १६ खेल खेलेका थिए। चोटका कारण गएको सिजन धेरै खेल गुमाएका उनी अहिले सिटीबाट राम्रो उपस्थिति जनाउन पाइरहेका छन्। स्टोन्सको ९५.१ प्रतिशतको ‘पासिङ एक्युरेसी’ प्रिमियर लिगमा डिफेन्डरको सबैभन्दा राम्रो पास हो। 

वेस्टब्रुमसँग १-१ को बराबरी भएको खेलमा म्यानचेस्टर सिटीले २६ सट प्रहार गरेर पनि गोलमा कमजोर देखिएको थियो। जसमा ७ सट टार्गेटमा थियो। ७८ प्रतिशत समय बलमा नियन्त्रण बनाएको सिटीका लागि एक आत्मघाती गोल जितमा बाधक बन्यो। 

गाब्रियल जिसस फिट नहुँदा साथै सर्जियो अग्युरोसमेत चोटमा रहँदा म्यानचेस्टर सिटीमा गोलमा बढ्ने खेलाडीको अभाव देखिएको छ। सिटीको डिफेन्समा समस्या पर्ने अनुमानविपरीत कमजोरी स्ट्राइकरमा देखिँदा टिमको सन्तुलन मिल्न सकेको छैन। १३ खेलमा १९ गोल गर्नु गार्डिओलाको समयमा कमजोर तथ्यांक हो। गएको सिजन दोस्रो भएको अवस्थामा समेत सिटीले यो समयमा ३७ गोल गरिसकेको थियो। 

गार्डिओलाको समयमा औषतमा हेर्दा हरेक खेलमा दुई गोलमा अवस्थामा बढिरहेको सिटी टिममा अहिले १.५ को औषत देखिन्छ। यसैले आउने जनवरी ट्रान्सफर समयमा स्ट्राइकर ल्याउने योजना हो? भन्ने प्रश्नमा गार्डिओलाले त्यसलाई अस्वीकार गरे।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्