काठमाडौं– कांग्रेस नेता तथा प्रतिनिधि सभाका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओली शर्माले गरेको अपराधमा राष्ट्रपति विद्यादेवी साक्षी बसेको बताएका छन्।
बानेश्वरमा कांग्रेसले गरेको विरोध प्रदर्शनमा थापाले यस्तो बताएका हुन्।
‘यो अवस्था आउनुको कारण प्रधानमन्त्रीको अंहकार नै हो,' उनले भने, ‘संविधानको कुन धारामा संसद विघटन गर्ने कुरा लेखेको छ।’
उनले प्रचण्ड नेपाल हुतिहारा भएका कारणले पनि आजको अवस्था आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।