काठमाडौं- प्रधानमन्त्री केपी ओली शर्माको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँग ७ जना मन्त्रीले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका छन्।
राजीनामा दिँदै मन्त्रीहरूले प्रधानमन्त्री र नेतृत्वका लागि दबाब दिँदै सोच्न बाध्य बनाउन आवेगमा नभएर अहिलेको उपलब्धि बचाउन राजिनामा दिएको बताएका थिए।
राजीनामा दिएर सिंहदरबारबाट बाहिरिएका ७ जना मन्त्रीले आफूले चढ्दै आएको सरकारी गाडी सिंहदरबारमै छोडेका छन्। सरकारी गाडी छोडेर मन्त्रीहरुले निजी गाडीमा सिंहदरबारबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।