• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सिटौला पक्षीय बैठकको निचोड : कांग्रेसले सडक उपयोग गर्न नसक्दा राजावादीको पोल्टामा गयो

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २५, २०७७  १८:३१
1140x725

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरूको बैठकले सडकलाई  प्रमुख प्रतिपक्ष दलले उपयोग गर्न नसक्दा राजावादीको कब्जामा गएको निचोड निकालेको छ।

नेता सिटौलाले आफूपक्षीय केन्द्रीय नेता तथा भ्रातृ संस्थाका पदाधिकारीलाई बोलाएको बैठकमा पार्टी भूमिकाविहीन भएको आवाज उठेको थियो। बैठकमा नेता सिटौलाले पार्टी महाधिवेशन समयमा हुन सक्ने नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए।

बैठकमा सहभागी नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार सिटौलाले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका थिए।

संविधानको भावना र व्यवस्थाविरुद्ध गतिविधि हुनुमा सरकारकै कमजोरी औंल्याइएको छ। सरकारले जनअपेक्षालाई वेवास्ता गर्दा परिस्थिति प्रतिकूल बनेको नेता सिटौलाले बताएका थिए। सिटौलाको भनाई उद्धत गर्दै तिमल्सिनाले भने, ‘सरकारले डेलिभरी गर्न नसक्दा व्यवस्थाविरुद्धको प्रर्दशनमा आकर्षित हुनेको संख्या बढेको छ।’

वैचारिक धारको अगुवाई गर्ने हैसियतमा प्रतिपक्ष भूमिका शसक्त बनाउने कार्यको जिम्मेवारी ‘हाम्रो धार’मा सिटौलाको तर्क थियो। पार्टीमा प्रगतिशील धार भएकै कारण पनि भूमिका बढाउनुपर्ने सिटौलाको भनाई थियो।

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा नेताहरु गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, शिव हुमागाईं, उमाकान्त चौधरीलगायत सहभागी थिए। नेविसंघ महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डे पूर्व महामन्त्री कुन्दनराज काफ्ले, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं सहभागी थिए।

बैठकको अधिकांश समय सिटौलाले लिएका थिए। अन्य सहभागीले कांग्रेस चलायमान हुन नसकेको बताएका थिए। महाधिवेशनको कार्यतालिका अनुसार पार्टीको गतिविधि नहुनु र विधानअनुसार पार्टी सञ्चालन नभएको प्रति चिन्ता व्यक्त गरेका थिए। पार्टी कमजोर हुनुमा नेतृत्वकै कमजोरी रहेको उनीहरुको ठम्याई थियो। ‘सडक कांग्रेसका लागि खाली थियो। खुला बाटोलाई कांग्रेसले उपयोग गर्न सकेन।’

नेता थापाले बैठकमा भने,‘कांग्रेसले सडकको प्रयोग गर्न नसक्दा राजावादीको नाममा प्रर्दशन देखियो। हाम्रो स्पेश ओगट्न खोजे।’ कांग्रेसले भूमिका बढाए सडकको बल प्राप्त हुने थापाको भनाई थियो। नेता प्रदीप पौडेलले विपक्षी भूमिका कमजोर भएकाले टिकाटिप्पणी बढेको बताए। कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन भएमा केन्द्रलाई दबाब पुग्ने पौडेलले बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सिटौलाले आफ्नो समूह १३औं महाधिवेशन भन्दा विस्तारित भएको बताएका थिए। समूहका नेताहरु १४औं महाधिवेशनसम्म दायाँबायाँ हुने सम्भावना नरहेको उनले बताए। प्रतिस्पर्धा तेश्रो समूहकै रुपमा हुने उनको दाबी थियो।

क्रियाशील सदस्यता वितरण र नवीकरण सकिएपछि आफ्नो समुहको नीतिगत योजना सार्वजनिक गर्ने सिटौला पक्षको तयारी छ। मुद्दा, योजना र भावी कार्यदिशाबारे जानकारी गराउने बताइएको छ। क्षेत्र र प्रदेशको महाधिवेशन प्रतिनिधि चयन भए लगत्तै दोश्रो चरणको योजना सार्वजनिक गर्ने उक्त समूहको तयारी छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १८:३१
  • #कृष्णप्रसाद_सिटौला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्