• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

इजरायलमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा, प्राथमिकतामा केयरगिभर

भाषा र सीप संयन्त्रबारे अन्याेल
64x64
निर्मला घिमिरे शुक्रबार, मंसिर २६, २०७७  ०६:५३
1140x725
इजरायलमा एक जना वृद्धालाई सुपरमार्केट घुमाउँदै नेपाली केयरगिभर। तस्बिर : छिरिङ डोल्कर गुरुङ

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। 

मन्त्रालयले इजरायलमा कामदार पठाउन छुट्टै कार्यविधि तयार गरेको समेत जानकारी दिएको छ। तर यो कार्यविधि स्वीकृत भने भइसकेको छैन। 

‘इजरायल रोजगारीका लागि मन्त्रालयले छुट्टै कार्यविधि तयार गरेको छ। अब केही समयपछि कामदार भर्ना प्रक्रियाको टुंगो लाग्छ,’ रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एंव सहसचिव हरि मैनालीले नेपाल लाइभसँग भने। 

इजरायल रोजगारीका लागि नेपाली कामदार सरकारी संयन्त्रमार्फत पठाउने तगरी तयारी गरिएको छ। सरकारी संयन्त्र (जिटुजी)मार्फत कामदार पठाउँदा थप पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको मन्त्रालयको भनाइ छ। दुई देशबीच भएको श्रम सम्झौताअनुसार तय गरिएको कार्यविधिमा कामदार भर्ना प्रक्रिया, लागत, कामदारको कार्यस्थल सुरक्षा, पारिश्रमिक लगायत अन्य सेवासुविधासमेत समेटिएको छ। 

सुरु हुँदै कामदार छनौट प्रक्रिया 
इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनमै कामदार छनाेट प्रक्रिया सुरु हुने बताइएको छ। कार्यविधि स्वीकृत भसकेपछि दुई देशबीच कार्यान्वयनसम्बन्धी प्रोटोकलमा हस्तारक्षर हुनेछ। लगत्तै कामदार भर्ना प्रक्रिया अगाडि बढाइनेछ।

‘हामी अन्तिम चरणमा छौँ। इजरायलमा कामदार पठाउने प्रक्रिया छिट्टै सुरु हुन्छ,’ सहसचिव हरि मैनालीले भने। वैदेशिक रोजगार विभागमार्फत कामदार इजरायल पठाइनेसमेत उल्लेख गरिएको छ।

इजरायलले नेपालबाट दक्ष श्रमिकहरु लैजाने इच्छा देखाएको छ। नेपालबाट सीपयुक्त तथा भाषामा समेत दक्ष कामदार लैजाने योजना इजरायलको छ। मन्त्रालयकाअनुसार इजरायल रोजगारीमा केयर गिभरमा कामदार पठाउने प्रक्रियाको टुंगो सम्भवतः पुस महिनाभित्रै लाग्छ।

प्राथमिकतामा केयरगिभर, पहिलो चरणमा ५ सय कामदार लैजाने 
वैदेशिक रोजगारीका लागि निकै आकर्षक मुलुक इजरायलले नेपालबाट केयरगिभर कामका लागि श्रमिकहरु लैजाने विषयलाई प्राथमिकतामा राखेको छ। इजरायलले नेपालबाट पहिलो केयरगिभरका लागि पहिलो चरणमा चरणमा ५ सय कामदार लैजाने जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आम्दानी, सामाजिक सुरक्षा तथा श्रमिकहरुको कार्यस्थल सुरक्षाका हिसाबले समेत सुरक्षित गन्तव्य रहेको इजरायलले निर्माण, उद्योग, कृषि, रेस्टुराँ, होटल, माछापालन लगायतका क्षेत्रमा समेत नेपाली श्रमिकहरु लैजाने उल्लेख गरेको छ। 

शुल्क कामदार आफैँले तिर्नुपर्ने 
इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क भने कामदार आफैँले तिर्नुपर्ने उल्लेख गरिएको छ। मलेसिया लगायत अन्य खाडी मुलुकमा म्यानपावरमार्फत् कामदार पठाउँदा फ्री भिसा फ्री टिकट प्रणालीमार्फत कामदार पठाउने व्यवस्था गरिएको छ। तर इजरायलमा सरकारी संयन्त्र (जिटुजी) मार्फत नै कामदार पठाउने हुँदा पनि सरकारले फ्री भिसा, फ्री टिकट प्रणाली लागू गर्न नसकेको हो।

 इजरायलले अन्य मुलुकहरुसँग फ्री भिसा तथा फ्री टिकटको सुविधा नदिएकाले यो सुविधा नेपाली श्रमिकहरुले समेत प्राप्त गर्न नसकेको सरकारी अधिकारीहरुको भनाइ छ। छलफलमा भने नेपालीहरुलाई भिसा निःशुल्क गराउन जोड दिइएको बताइएको छ। तर टिकट शुल्क भने श्रमिकले बेहोर्नुपर्ने उल्लेख छ। ५ वर्ष करार अवधि रहने इजरायल रोजगारीमा जाने श्रमिकले आउनेजाने खर्च, बिमालगायतका रकम आफैँ तिर्नुपर्ने उल्लेख गरिएको छ। रोजगारीका लागि इजरायल जान लाग्ने खर्चबारे मन्त्रालयले अझसम्म सार्वजनिक गरेको छैन। 

भाषा र सीप संयन्त्रको टुंगो छैन 
सरकारले इजरायलमा नेपाली कामदार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको बताए पनि इजरायल रोजगारीमा जाने श्रमिकहरुका लागि सीप सिकाउने तथा भाषा सिकाउने उचित संयन्त्रको टुंगो भने लाग्न सकेको छैन।

इजरायल जाने श्रमिकहरुलाई कुन तहसम्मको सीप आवश्यकता पर्ने, सीप सिकाउने तथा सीप परीक्षणको जिम्मा कसले लिने, भाषा कुन लेवलसम्म जान्नुपर्ने लगायत सम्बन्धमा कुनै टुंगो लागेको छैन। यस अघि पनि इजरायल रोगारीमा भाषा तथा सीप सिकाउने उचित संयन्त्रको अभावका कारण इजरायल रोजगारीमा पुगेका श्रमिकहरु समस्यामा परेका थिए। खास गरी इजरायल रोजगारीमा जाँदा हिब्रु तथा अंग्रेजी भाषा आवश्यक पर्छ। त्यसमा पनि बालबच्चा तथा वृद्धवृद्धाको हेरचाह कामका लागि जाने ‘केयर गिभर’ भाषामा पोख्त हुनुपर्छ। 

नेपालीका लागि यसकारण आकर्षित छ इजरायल
कृषि प्रविधिमा निकै अब्बल मानिने इजरायल नेपाली श्रमिकहरुका लागि निकै आकर्षक हुन सक्ने विश्वास गरिएको छ। इजरायल रोजगारीमा संलग्न नेपाली श्रमिकहरुको जीवनस्तर उकास्नका लागि इजरायलको कृषि प्रविधि नेपालमा भित्र्याउन समेत सहज हुने अपेक्षा गरिएको छ। इजरायली रोजगारीमा संलग्न नेपाली श्रमिकहरुले इजरायलमा सिकेको सीप स्वदेश फर्किएर पनि प्रयोग गर्न सक्ने र यसबाट आत्मनिर्भर बन्न सक्छन्। इजरायलको कानुन श्रमिकमैत्री भएका कारण पनि नेपाली श्रमिकहरुका लागि इजरायल आकर्षक बन्न सक्ने विश्वास गरिएको छ।

काम तथा कमाई समेत आकर्षक हुने हुँदा नेपाली श्रमिकहरु इजरायल रोजगारीमा आकर्षित छन्। हाल इजरायलमा २५ सयभन्दा बढी नेपालीहरू कार्यरत रहेका छन्। थप व्यवस्थित तरिकाले जिटुजी प्रणालीमार्फत् इजरायलको श्रम बजारमा नेपाली कामदार लैजान नेपाल सरकार तथा इजरायलबीच गत असोज १४  गते श्रम समझदारी पत्रमा समेत हस्ताक्षर भइसकेको छ। यो हस्ताक्षरसँगै इजरायलका विभिन्न क्षेत्रमा नेपाली श्रमिकहरुले रोजगारीको अवसर पाउने बाटो खुल्ला भएको छ। 

करिब ४ वर्षअघि पनि पाइलट प्रोजेक्टका रुपमा इजरायल रोजगारी खुल्ला भएको थियो। तर उचित संयन्त्र तथा प्रक्रियाको टुंगो नहुँदा उल्लेख्य संख्यामा नेपाली कामदारहरुले लाभ लिन सकेका थिएनन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्