• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विराट कोहली र रोहित शर्माको विवाद के हो?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २३, २०७७  ११:३३
1140x725

काठमाडौं- अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारत हारिरहँदा धेरै समर्थक र दर्शकको खोजी रोहित शर्मामा थियो। अस्ट्रेलिया टुरमा उपकप्तान रोहित शर्मा किन परेनन्? विभिन्न दृष्टिकोण र खेलाडीहरुको सम्बन्धबाट केलाउन थालिएको छ।

अन्ततः भारतले एकदिवसीय क्रिकेट सिरिज २-१ ले अस्ट्रेलियालाई सुम्पियो। तर टि-२० क्रिकेट सिरिज भने एक खेलअघि नै आफ्नो पक्षमा पार्यो। हार जित आफ्नो ठाउँमा छ। तर अस्ट्रेलिया टुरमा उपकप्तान रोहित शर्मालाई एकदिवसीय र टि-२० क्रिकेट सिरिजमा किन टिममा सामेल गरिएन? प्रश्न राख्ने ठाउँहरु प्रशस्तै छन्। राखिरहेका छन् पनि।

कप्तान विराट र रोहितबीचको मनमुटाव पहिलो पटक सन् २०१९ मा इंग्ल्यान्डमा भएको विश्वकपमा भारतले खेलिरहँदाबाट सुरु भयो। न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेललाई छाड्ने हो भने रोहितले त्यो विश्वकपमा शानदार प्रदर्शन गरेका थिए। त्यो बेला कप्तान विराटको सबैभन्दा ठूलो साहारा पनि बन्न उनी सफल भएका थिए। तर विराटले रोहितको प्रदर्शन र खेलकौशलको तारिफ गरेनन् जति एउटा जिम्मेवार कप्तानको रुपमा गर्नु पथ्र्यो।

कप्तान विराट र रोहित विश्वकै उत्कृष्ट मध्येका खेलाडी हुन्। यी दुई खेलाडीमध्ये एकले एक कदम अगाडि बढेर यो मनमुटावलाई चिर्ने प्रयास गरेका छैनन्। यदि यस्तो भएको भए यी दुई खेलाडी मैदान बाहिर ड्रेसिङ रुममा बसेर आपसमा कुरा गर्ने थिए, या कुनै खेलपछि प्रेस कन्फ्रेन्समा एकसाथ आउन सक्थे। किनकी विश्व कप क्रिकेटपछि पनि यी दुई खेलाडीले धेरै पटक साथसाथै भारतीय टिमबाट खेले।

विराट र रोहितबीच किन बढिरहेको दूरी?
पछिल्लो समयमा कप्तान विराट कोहली र रोहित शर्माबीच सम्बन्ध राम्रो छैन। कप्तान विराट र रोहितबीचको सम्बन्ध राम्रो नरहेको कुरा अस्ट्रेलिया भ्रमणबाट झनै छर्लंग हुन्छ। अझ गजबको कुरा त के छ भने, विराट कोहली १७ तारिखबाट सुरु हुने पहिलो टेस्ट खेल सकेपछि विदामा घर फर्किने छन्। रोहित शर्मा ११ तारिखमा अस्ट्रेलिया पुग्नेछन्। १४ दिनको क्वारेन्टाइनमा बस्दा उनले पहिलो टेस्ट गुमाउने छन् भने दोस्रो टेस्ट खेलबाट मात्रै उनी टिमसँग उपलब्ध हुने छन्। जहाँ विराट घर फर्किसकेका हुनेछन्। यसले पनि कप्तान विराट र रोहितबीचको दूरी बढिरहेको देखाउँछ।

सफलताको यात्रामा सवार विराट र रोहितको ‘अहम’ का कारण यी दुई खेलाडीबीच दूरी बढिरहेको हुन सक्छ। दुरी यसरी बढिरहेको छ कि अस्ट्रेलिया पुगेपछि कप्तान विराटले सिरिज सुरु हुनु एक दिनअघि पत्रकार सम्मेलनमा भनेका थिए कि रोहित शर्माको चोटको बारेमा पूरा सूचना छैन। पत्रकार सम्मेलनमा विराटले रोहित शर्मा टिमसँगै किन नआएको आफूलाई थाहा नभएको बताएका थिए।

विराट र रोहितबीचको भित्री विवाद एक प्रकारको ज्वालामुखी जस्तै भइसकेको छ। भित्रभित्रै दबिएर तातिएर बसेको छ। कुन बेला विष्फोट हुने हो थाहा छैन। पछिल्लो समय विराट र रोहितबीच आपसी संवादमा यति कमी छ कि दुबै खेलाडी खुलेर कुरा गर्न पनि चाहेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

रोहितको भूमिकाप्रति पनि प्रश्न उठ्न थालेको छ, किनकी उनले पनि आफ्नो चोटको बारेमा खुलेर कुरा राख्नुपर्छ।

बिसिसिआई के गरिरहेको छ?
कप्तान र उपकप्तानबीचकै विवादले भारतीय क्रिकेटको मुख्य निकाय बिसिसिआईको साखको पनि सवाल छ। यस्तो मामलामा बिसिसिआई मुकदर्शक सावित भइरहेको छ। बिसिसिआईको ब्यवहारमा कतै पनि परिपक्वता देखिएको छैन।

जब कि सुनिल गावास्कर र कपिल देव अझै पनि आफ्नो समयको विवादको बारेमा सफाइ दिइरहेका छन्। सन् १९८४-८५ मा इंग्ल्यान्डले भारत भ्रमण गरेको बेला भारतीय क्रिकेट टिमको कप्तानमा गावस्कर थिए। दिल्लीमा भएको टेस्ट क्रिकेट खेलपछि टिमबाट कपिल देवलाई हटाउँदै मोहम्मद अजहरुद्दिनलाई टिममा सामेल गरिएको थियो। यसबाहेक एक पटक भारतीय कप्तान महेन्द्रसिंह धोनी इंग्ल्यान्डमा पूरै टिमसँग पत्रकार सम्मेलनमा आउनु परेको थियो। कप्तान धोनी र विरेन्द्र सेहवागबीच कुनै विवाद नभएको देखाउनका लागि टिमसँगै कप्तान धोनी पत्रकार सम्मेलनमा पुगेका थिए। तर सबै जान्दछन् कि पछि महेन्द्रसिंह धोनी र विरेन्द्र सेहवाग मात्रै हैन, गौतम गम्भिर, भिभिएस लक्ष्मण र राहुल द्रविडबीचको सम्बन्ध कस्तो अवस्थासम्म पुग्यो।

किन कप्तान विराट र रोहितबीच विवाद मच्चियो त? बिसिसिआईले राम्रो अध्ययन गरी निष्कर्षमा पुग्नु पर्छ। कप्तान र उपकप्तानकै जुधाईले आखिर दुईलाई मात्रै हानी गर्ने होइन। यसका छिटाहरु अन्य खेलाडीमा पनि पर्ने हो। बिसिसिआईको साख पनि यो विवादले जान सक्छ। त्यसैले बिसिसिआई मुकदर्शक बन्नु हुँदैन।

पूर्वक्रिकेटर तथा खेलाडी चयनकर्ता रहेका अशोक मल्होत्रा यो विवाद एउटा तमासा बनेको बताउँछन्। उनले भनेका छन्, ‘यो विषय पूरा तमाशा बनेको छ। यदि बिसिसिआई र चयनकर्ता पारदर्शी रहन्छन् भने सायद सबैको लागि यो राम्रो हुन्छ।’

भारतीय क्रिकेटमा कत्तिको असर?
विराट र रोहितको विवादले भारतीय क्रिकेटको लागि कतिको असर गर्छ? अशोक मल्होत्राको विचारमा यो पक्कै पनि राम्रो संकेत होइन।

उनी भन्छन्, ‘एकतर्फ विराट कोहली पहिलो टेस्ट खेल सकेपछि घर फर्किदै छन्। दोस्रोतर्फ रोहितलाई टेस्ट क्रिकेट सिरिजको लागि टिममा राखिएको छ। जबकि उनी एकदिवसीय क्रिकेटको ब्याट्सम्यानमा बादशाह नै हुन्। पाँच शतक उनले विश्वकपमै लगाएका छन्।’

एकदिवसीय र टि-२० क्रिकेटमा जति महत्वपूर्ण विराट छन्, त्यति नै महत्वपूर्ण रोहित पनि छन्। कुरा रह्यो टेस्ट क्रिकेटको। यदि रोहित शर्मा ११ डिसेम्बरमा अस्ट्रेलिया जान्छन् भने निश्चित रुपमा भरातीय टिमलाई धेरै महंगो सावित हुनेछ।

विराट र रोहितबीचको संवाद नहुनुलाई लिएर पूर्वक्रिकेटर मदन लाल त्यसमा विराट कोहलीको कुनै गल्ती नभएको बताउँछन्। उनी भन्छन्, ‘रोहित शर्मालाई जब अनफिट घोषित गरिएको थियो तब पनि उनले मुम्बई इन्डियन्सको लागि आइपिएल खेल खेले। त्यसरी खेल्दा के उनको चोट ठीक भइसकेको थियो या झन बल्झेको थियो? उनले राम्रो ब्याटिङ पनि गरे। तर सबैभन्दा अनफिट हुने सम्भवना टि-२० क्रिकेटमै हुन्छ।’ 

-बिबिसी हिन्दीबाट अनुवादित

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्