वीरगञ्ज– असोज २ गते सम्पन्न स्थानीय तहको चुनावको मत गणना अझै चलिरहेको छ। वीरगञ्ज महानगरपालिकाको पछिल्लो अपडेट अनुसार संघीय समाजवादी फोरमका मेयर उम्मेदवार विजय सरावगीले १३०१ मतले अग्रता लिएका छन्।
वीरगञ्ज महानगरपालिकाको पछिल्लो अपडेट हेर्नुहोस्ः
मेयर /उपमेयर
फोरम नेपाल:-१६८४१/१५९७६
कांग्रेस:-१५५४०/१७९०५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।