• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजावादी शक्तिको चेतावनी : अहिलेको प्रर्दशन 'कास्टिङ' मात्रै हो

64x64
नेपाल लाइभ शनिबार, मंसिर २०, २०७७  १७:३२
1140x725

काठमाडौं– राजसंस्थाको प्रखर वकालत गर्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्रको खारेजी माग गर्दै सडकमा ओर्लिएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार गरिएको प्रर्दशन गरिएको छ भने झापामा शनिबार शक्ति प्रर्दशन गरिएको छ। गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गर्दै शनिबार काठमाडौं र झापामा प्रर्दशन गरिएको छ। 

शुक्रबार र शनिबार भएको प्रर्दशनलाई कमल थापा निकटका नेताहरुले अगुवाई गरेका छन्। झापाका विभिन्न स्थानबाट निकालिएको मोटरसाइकल र्‍याली काकडभिट्टामा एकत्रित भएको थियो। मोटरसाइकल र्‍याली विर्तामोडमा पुगेर कोणसभामा टुंगिएको थियो। झापा-३ बाट निर्वाचित राप्रपा नेता राजेन्द्र लिङ्देनले प्रर्दशनको नेतृत्व गरेका थिए।

कोण सभामा बोल्दै लिङ्देनले राजसंस्थाको पक्षमा निकालिएको र्‍याली ‘कास्टिङ’ मात्रै भएको बताए। गणतन्त्र असफल भएको निष्कर्ष निकाल्दै लिङ्देनले भने, ‘उच्च तहमा रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिन होस्।’ शासन प्रणालीको समग्र सुधार गर्नुपर्ने उनको भनाई थियो। राजसंस्था, हिन्दूराष्ट्र र संघीयता खारेजीको माग गर्दै भएको प्रर्दशन गणतन्त्र पछिकै ठूलो भएको बताइएको छ।

काठमाडौंमा राष्ट्रिय नागरिक आन्दोलनको ब्यानरमा र्‍याली निकालिएको छ। काठमाडौंमा भएको र्‍यालीमा पनि राजसंस्था पुर्नबहालीको माग गरिएको छ। पृथ्वीनारायण शाहको तस्बिरलाई महत्वका साथ बोकेका प्रर्दशनकारीले वर्तमान व्यवस्थाविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको भएर नयाँ बानेश्वर पुगेको थियो।

 

यसअघि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्धको र्‍यालीमा राप्रपा अध्यक्ष थापा निकटका कार्यकर्ताको वाहुल्यता रहेको बताइएको छ।

थापाको गृहजिल्ला मकवानपुर र सांसद लिङ्देनको जिल्ला झापालाई महत्व दिएर प्रर्दशन गरिएको छ। 'राजसंस्थासहितको प्रजातन्त्र कायम गरौं', 'संघीयता खारेज गर', 'सनातन हिन्दू धर्म राष्ट्र कायम गरौं' जस्ता नारा शुक्रबार हैटौँडामा लगाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

राप्रपा पार्टी कार्यालय हेटौंडाबाट सुरु भएको मोटरसाइकल र्‍याली शितलमहल चोक-सिमा चोक-बसपार्क-जिल्ला प्रहरी कार्यालय हुँदै सभा गरी सकिएको थियो। 

पछिल्लो समय राजावादी संस्थाको नाममा वर्तमान व्यवस्थाविरुद्ध विभिन्न समूहले प्रर्दशन गर्दै आएका छन्। विभिन्न समूहले यसअघि बुटवल काठमाडौँ, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, जनकपुर, विराटनगरलगायत स्थानमा पनि प्रर्दशन गरेका थिए। 

पोखराको प्रदर्शनमा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ नामक संस्थाले अगुवाई गरेको थियो भने जनकपुरको प्रदर्शनमा ‘नेपाल राष्ट्रवादी समूह’ले आयोजना गरेको थियो। 

मंसिर ४ मा धनगढीमा ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ व्यानरमा मोटरसाइकल र्‍याली निकालिएको थियो। हालसम्म राजसंस्थाको पक्षमा भएका प्रर्दशनमा आधा दर्जन बढी संस्थाको अगुवाई देखिएको छ। उस्तै माग राखेर फरक फरक समूहको व्यानरमा प्रर्दशन भएको छ। ‘वीर गोर्खाली र स्वतन्त्र राष्ट्रवादी अभियान’को ब्यानरमा पनि प्रर्दशन भएको छ। काठमाडौंको जमलमा ‘राष्ट्रवादी नागरिक समाज’नामक राजावादी संस्थाले प्रर्दशन केही दिनअघि गरेको थियो।

राजावादीको प्रर्दशनमा अन्य दलका नेता कार्यकर्ता पनि सहभागी भएका छन्। गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विपक्षमा रहेका अन्य दलका नेता कार्यकर्ता सहभागी भएका हुन्। केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालको प्रदर्शनमा नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइराला सहभागी भएका थिए।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध
सम्बन्धित सामग्री
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित बैठक प्रारम्भ भएलगत्तै विपक्षी दलका सांसदहरूले विरोध स्वरूप उठेर कार्यसूची अघि बढ्न नदिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटक... सोमबार, जेठ २५, २०८३
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालले भारतको सीमा मिचेको अभिव्यक्तिको पुष्टि गर्नुपर्ने बताएका हुन् । सोमबार, जेठ २५, २०८३
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध निर्धारित समयभन्दा दुईघण्टा ढिलो गरी शुरु भएको बैठकमा विपक्षी सांसदले उठेर विरोध जनाएका हुन्। सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सोमबार, जेठ २५, २०८३
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ सोमबार, जेठ २५, २०८३
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध सोमबार, जेठ २५, २०८३
भारत भ्रमणपछि रवि लामिछानेद्वारा दलहरूलाई ब्रिफिङ, परिपक्व कूटनीतिक व्यवहारको सुझाव सोमबार, जेठ २५, २०८३
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्