• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रशिक्षक जिदानमाथि प्रश्न

64x64
नेपाल लाइभ बुधबार, मंसिर १७, २०७७  १५:५४
1140x725

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। च्याम्पियन्स लिग समूह चरणमा शख्तर डोनेस्कसँग २-० को हारपछि क्लबमा जिदानमाथिको प्रश्न बढेको हो। क्लबमा उनीमाथि गहन पुनर्विचार हुने देखिन्छ। 

ला लिगामा १० खेलमा १७ अंकसहित चौथो स्थानमा रहेको रियल मड्रिडका लागि अहिले च्याम्पियन्स लिग समूह चरणका खेलहरु मुस्किल बनिरहेको छ। च्याम्पियन्स लिग समूह ‘बी’ मा रहेको रियल मड्रिड अहिले ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा छ। रियल मड्रिडलाई अघि बढ्न अन्तिम खेलमा मोन्चेनग्लादबाखविरुद्ध उत्कृष्ट खेल देखाउनुपर्ने हुन्छ। 

रियल मड्रिडले अब सेभिया, मोन्चेनग्लादबाख र एथ्लेटिको मड्रिडसँग ल्याउने नतिजामा नै जिदानको भविष्य जोडिएको विश्लेषण भइरहेका छन्। यीनै खेलले रियल मड्रिडको यो सिजन कस्तो रहन्छ भन्ने पनि देखाउनेछ। 

सन् २०१७-१८ को सिजन लगातार तीन च्याम्पियन्स लिगको उपाधि उचालेपछि प्रशिक्षक जिदानले रियल मड्रिडबाट राजीनामा दिएका थिए। आफूले खेलाडीका रुपमा र प्रशिक्षकका रुपमा कमाएको सफलता गुमाउन नचाहेर त्यसबेला राजीनामा दिएका जिदान गएको सिजनको अन्त्यमा वर्षकै तेस्रो प्रशिक्षकका रुपमा मड्रिड फर्किएका थिए। जतिबेला लिगमा ११ खेल मात्र बाँकी थियो। 

नयाँ सिजनमा कसरी अगाडि बढ्ने, को खेलाडी ल्याउने र को खेलाडीलाई बिदाइ गर्ने जस्ता सम्पूर्ण अधिकार लिएर फर्किएका जिदानले महत्वपूर्ण केही खेलाडीलाई क्लबमा ल्याउने काम पनि गरे। तर पनि मैदानमा त्यसको प्रभाव भने पहिले जस्तो देखिन सकेको छैन। गएको सिजन कोभिडका कारण रोकिएर सुरु भएको खेलमा राम्रो गर्दै ला लिगा जितेको मड्रिड अहिलेको सिजन ढलपल भइरहेको देखिन्छ। गएको सिजन लिग जित्दा राम्रो अग्रता बनाइसकेको बार्सिलोनाको पछिल्लो समयको खराब खेल पनि कारक देखिन्थ्यो। 

च्याम्पियन्स लिगमा मंगलबार राति शख्तर डोनेस्कसँगको हार मड्रिडको दोस्रो हार हो। समूह चरणमा शख्तरसँगको पहिलो खेलमा रियल मड्रिड ३-२ ले पराजित भएको थियो। मोन्चेनग्लादबाखसँग २-२ को बराबरी खेलेको मड्रिडले इन्टर मिलानलाई भने दुवै खेलमा हरायो। 

पछिल्लो समय ला लिगामा भ्यालेन्सियासँगको ४-१ को हार, भिलारियलसँगको १-१ को बराबरी र अलाभेससँगको २-१ को हारले त्यसअघि बार्सिलोनालाई ३-१ ले हराएको समेत छायामा पारेको छ। यसैले अबको १० दिनभित्र सेभिया, मोन्चेनग्लादबाख र एथ्लेटिको मड्रिडसँग गरेर तीन खेलले रियल मड्रिडको अवस्था यकिन हुनेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

रियल मड्रिडको पछिल्लो अवस्थाले जिदानमाथि राजीनामाको प्रश्न पनि उठिरहेको छ। तर उनी अहिले आफू राजीनामा दिने पक्षमा नरहेको बताउँछन्। ‘म अहिले राजीनामा दिने पक्षमा छैन। हामीले पहिलो हाफमा निकै राम्रो खेलेका थियौँ, तर गोलमा बढ्न सकेनौँ। केही अवसर खेर जाँदा मुस्किल बढ्दै गयो’, शख्तरसँगको हारपछि उनले भनेका छन् ‘म बलियो मनस्थितिमा नै छु, बलबुताले भ्याएसम्म मेहनत गर्नेछु। हामीले शीर निहुराउनुपर्ने अवस्था होइन। नतिजाका आधारमा मात्र खेल नराम्रो देखिएको हो, होइन भने हामीले राम्रो खेलेका छौँ।’ 

यो सिजन सुरु भएयता रियल मड्रिडले १५ खेलमा ५ खेल गुमाएको छ। जहाँ खेलाडीहरु सोचेअनुसार बढ्न सकिरहेका छैनन् भने प्रशिक्षक जिदानले उपयुक्त सूत्र पत्ता लगाउन सकिरहेका छैनन्। अलाभेससँगको हारपछि त्यसमा आफ्नो कुनै विश्लेषण नरहेको बताएका जिदानले शख्तरसँगको हारमा आफूहरु कमजोर देखिएको स्वीकार गरेनन्।

रियल मड्रिड च्याम्पियन्स लिगमा पहिलोपटक समूह चरणबाट बाहिरिने खतरामा देखिँदा जिदानले टिममाथिको विश्वास देखाइरहेकै छन्। मड्रिड टिम आवश्यक समयमा पछि नपर्ने उनको विश्लेषण देखिन्छ। अहिले सर्जियो रामोस र इडन हजार्डको चोटले समस्या देखिए पनि मड्रिड टिम कुनै दुई खेलाडीका कारण हारसम्म जानुपर्ने टिम होइन। 

रामोस नहुँदा अर्का सेन्टर ब्याक राफेल भारान हराइरहेका जस्ता देखिन्छन्। राइट ब्याकमा लुकास भासक्वेज सोचेजस्ता देखिएका छैनन्। च्याम्पियन्स लिगमा ५ खेल सकिँदा ९ गोल खानु रियल मड्रिडका लागि पोस्टमा पनि अहिलेसम्मकै खराब अवस्था हो। 

अहिले केही युवा खेलाडीमा विश्वास देखाएका जिदान अब कसरी अगाडि बढ्लान् भन्ने अनुमान कठीन छ। मिडफिल्डर टोनी क्रुसले भनेजस्तो रियल मड्रिडमा अहिले देखिएको ‘गढबढ’ अबका खेलमा देखाउने छुट जिदानको टिमलाई छैन। 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित]
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्