• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सर्वोच्चको साथ पाएपछि टेस्लाको अवैध आयातकर्ताले गर्‍यो ‘अन्डर इनभ्वाइस’

गाडीको मूल्य र मोटर क्षमता नै ढाँटेर कर छली
64x64
नेपाल लाइभ मंगलबार, मंसिर १६, २०७७  १२:४२
1140x725

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाको कार अवैध रुपमा नेपालमा आयात गरेको राकेश अडुकियाको कम्पनीले थप कार आयात गर्दा ‘अन्डर इनभ्वाइस’ गरेको पाइएको छ।

अडुकियाको कम्पनी श्रीमा डिस्ट्रिब्युटर्सले यसअघि अवैध रुपमा आयात गरेका कारलाई सर्वोच्चले वैधता दिएको थियो। उनै अडुकियाको अर्को कम्पनी अरेटी इन्टरनेसनलले ६ नोभेम्बर २०२० मा किनेर नेपाल ल्याएको कारको खरिद मूल्य कम देखाएको र मोटर क्षमता नै ढाँटेर सबै कर कम तिरेको पाइएको हो। 

सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमा आधिकारिक बिक्रेता बिना नै नेपालमा गाडी आयात गर्न दिने नीति लिएको छ। तर त्यसका लागि मूल्यको ३० प्रतिशत अतिरिक्त शुल्क तिरेर भन्सार जाँचपास गराउनुपर्ने व्यवस्था गरिएकाे छ। श्रीमाले यसअघि ल्याएका टेस्लाका दुई वटा कारको दर्ता खारेज गर्ने यातायात व्यवस्था कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि गाडीको दर्ता ब्युँतिएको छ। 

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको अवैध आयात : सर्वोच्चले श्रीमालाई वैधता दिँदा प्रिन्सालाई के भयो?सोमबार, मंसिर ८, २०७७

श्रीमा विवादित भएपछि अडुकियाले अर्को कम्पनी अरेटी इन्टरनेसनलमार्फत् नोभेम्बर ६ मा हङकङको साउथ चाइना एक्जिम कम्पनीबाट ३ वटा टेस्ला मोडल-थ्री गाडी नेपाल भित्र्याएका थिए। चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री अरेटीले नेपाल ल्याउँदा ३५ हजार डलरमा खरिद गरेको देखाएको छ। उक्त बिलअनुसार यो गाडी अन्डर इन्भ्वाइसमा आएको प्रष्ट भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिमात्र होइन, अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि ढाँटेको पाइएको छ। गाडीको मोटर क्षमता ढाँटेपछि कम्पनीले १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर तीन वटा कार भन्सार जाँचपास गराएको छ। कम्पनीले गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४५० रुपैयाँ देखाएको छ भने भन्सार शुल्क वापत १६ लाख ६४ हजार रुपैयाँ तिरिएको छ।

'अल ह्विल ड्राइभ सिस्टम' जडान भएको टेस्ला मोडल थ्रीमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जडान भएको भन्दै १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेको छ। जबकि टेस्लाको मोडल थ्रीको पछाडि चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटरसमेत जडान गरिएको छ। अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उक्त क्षमताको मोटर प्रयोग गरिएको विद्युतीय कारले ६० प्रतिशत अन्तःशुल्क तिर्नु पर्छ। कम्पनीले अहिले ८ लाख ७३ हजार ६९५ रुपैयाँ अन्तःशुल्क तिरेको छ। जबकि उसले ६० प्रतिशत अन्तःशुल्कवापत ३४ लाख ९४ हजार ७७८ रुपैयाँ तिर्नु पर्ने हो। यसरी हेर्दा कम्पनीले राज्यलाई अन्तःशुल्क बापत २६ लाख २१ हजार ८३ रुपैयाँ छलेको प्रष्ट छ। अन्तःशुल्कसँगै भ्याट र सडक मर्मत दस्तुरसमेत कम तिरेको छ। 

सरकारले २०७७/७८ का लागि ल्याएको आर्थिक ऐनमा विद्युतीय कारको भन्सार तथा अन्तःशुल्क वृद्धि गरेपछि टेस्लाको अवैध आयात गरेको श्रीमा सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्चले गाडी सुरक्षित राख्न दिएको आदेशको दुरुपयोग गर्दै श्रीमाले 'रोड वर्दिनेस टेस्ट' नै नगरी दुईवटा कार दर्ता गरेको थियो। कानुनविपरीत कार दर्ता भएको समाचार नेपाल लाइभले प्रकाशित गरेपछि ती कारको दर्ता खारेज भएको थियो। 

तर श्रीमाले दर्ता खारेजीको निर्णय बदर गराउन माग गर्दै पुनः सर्वोच्च पुगेको थियो। यो मुद्दामा समेत सर्वोच्चले श्रीमाकै पक्षमा फैसला गरेको थियो। यसरी अवैध आयातलाई सर्वोच्चले वैधता दिँदा राकेश अडुकिया समूह कर छलीमै लागेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्