• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा सचिवालय : आ-आफ्नै दृढतामा दुवै पक्ष

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १२, २०७७  १९:५२
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि दुवै पक्ष आफ्नै दृढतामा अडिग देखिएका छन्। सचिवालय बैठकअघि दुवै पक्षले आफ्नो पक्ष बलियो रहेको दाबी पनि गरेका छन्।

नेकपाको पछिल्लो विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एकातिर छन्। त्यस्तै, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल अर्कोतिर छन्।

कात्तिक अन्तिम हप्ता नेकपामा ‘पत्र-युद्ध‘ चलेको थियो। प्रचण्ड पक्षले कात्तिक २२ गते ओलीलाई बैठकको माग गर्दै पत्र बुझाएको थियो। सो पत्रको जवाफमा २५ गते ओलीले प्रचण्डलाई पत्र लेखेका थिए। त्यस्तै, कात्तिक २८ गते प्रचण्डले पनि ओलीलाई पत्र मार्फत नै जवाफ फर्काएका थिए।

पछिल्लो विवादको केन्द्रमा भने २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव हो। त्यसलाई ओली पक्षले ‘आरोप पत्र’ भन्दै आएको छ। मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावलाई लिखित प्रस्ताव मार्फत जवाफ दिने बताएका थिए। उनले मागेको १० दिनको समय अनुसार शनिबार सचिवालयको बैठक बस्दैछ।

अहिले नेकपा पंक्तिमा ओलीको प्रस्तावको प्रतीक्षा देखिन्छ। कतिपयको आकलन अनुसार सोही प्रस्तावले नै नेकपाको भविष्य निर्धारण गर्ने छ।

प्रचण्ड पक्ष आफ्नो प्रस्तावबाट पछि नहट्ने योजनामा छ। ‘अब पहिलाजस्तो पछि हट्ने कुनै सम्भावना छैन’, सो पक्षका एक सचिवालय सदस्यले भने, ‘ओली नै पछि हटे भने राम्रै भइहाल्यो। उनले आफूलाई सच्याउने बाटोतिर लगे भने ठीकै छ। नत्र, निर्णय गर्दै अघि बढिन्छ।’

उनका अनुसार, सचिवालयदेखि केन्द्रीय कमिटीसम्म नै बहुमतबाट निर्णय गर्दै अघि बढ्ने सो पक्षको तयारी छ। सोही कारणले गर्दा सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन भनेर ओली पक्षले गरेको आग्रहलाई कुनै वास्ता नगरिएको हो। ‘फिर्ता-सिर्ताको कुरै छैन’, ती सदस्यले भने, ‘जे गर्छ, पार्टी कमिटीले गर्छ।’

प्रचण्डले पनि आफूले धेरै सहेकाले अब यसपटक पछि हटेर सम्झौता गर्ने पालो ओलीको भएको बताउँदै आएका छन्। उनले आफूलाई भेट्न गएका नेताहरुलाई पनि सोही ब्रिफिङ गर्दै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले पार्टीको विवादमा आफूलाई बलियो ठान्नुमा दुई कारण भएको उनी निकटका नेताहरुको बुझाइ छ। पहिलो, सचिवालयका बहुमत सदस्यहरुको आफूलाई साथ छ। दोस्रो, यसअघि ओलीसँग निकट देखिएका कतिपय पूर्वमाओवादी नेताहरु अहिले उनीतिरै छन्। 

ओली पक्ष भने प्रचण्डको प्रस्तावलाई पुष्टि गर्न चुनौति दिने र उनीमाथि थप आरोप सहितको प्रतिवेदन ल्याउने तयारीमा छ। ‘मुख्यतः प्रचण्डको आरोपलाई पुष्टि गर्न चुनौती दिने नै हो’, उनी निकटका एक केन्द्रीय सदस्यले भने, ‘उहाँले कुनै पनि आरोप पुष्टि गर्न सक्नुहुन्न भन्ने हाम्रो विश्वास हो।’

प्रचण्डले आरोप पुष्टि गर्न नसके के हुन्छ? उनको उत्तर छ- ‘त्यस विषयमा त प्रधानमन्त्रीले अस्ति नै प्रष्ट पारिसक्नुभएको छ, आरोप पुष्टि नभए प्रचण्डले जिम्मा लिनुपर्छ।’

मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले व्यक्त गरेको भन्दै सार्वजनिक भएको धारणामा भनिएको छ-   ‘यो आरोप या त सदर ठहरिनुप-यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप-यो, यसको जवाफदेही लिनुपर्‍यो।‘

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रचण्डको आरोप पुष्टि हुने वा नहुने नभई बहुमतको निर्णयबाट अघि बढ्दै गए पनि आफ्नो पक्षलाई कुनै फरक नपर्ने ती नेताको भनाइ छ। ‘पहिलो कुरा त त्यसरी निर्णय गर्नै गाह्रो छ। सबैले बहुमतबाट निर्णय गर्ने प्रक्रियामा सघाउनुहुन्न। प्रचण्ड र माधव नेपाल पक्षका भनिएका नेताहरुले नै साथ दिनुहुन्न। तैपनि, निर्णय गर्दै जानुभयो भने पनि कुनै निष्कर्षमा पुग्नुहुन्न। प्रधानमन्त्रीबाट हटाउन त संसदीय दलमा बहुमत चाहिएला। उहाँहरुसँग त्यहाँ बहुमत भइदिएको भए पहिल्यै के-के भइसक्थ्यो’, उनको भनाइ छ, ‘त्यसले पार्टीमा केही किचलो निम्त्याउने मात्रै हो।’

प्रचण्डले आरोप पुष्टि गर्न नसक्ने भएकाले उनले राजनीतिक क्षति व्यहोर्नुपर्ने बुझाइमा ओली पक्ष छ। दुई पटक प्रधानमन्त्री भइसकेको र अब पनि पार्टीको एकल अध्यक्ष हुने चाहना राखेको नेताले प्रस्तुत गर्ने प्रस्तावको भाषा भने कमजोर भएको उनीहरुको निष्कर्ष छ। ‘न्यायालयमाथि लगाएको एउटा आरोप त फिर्ता लिई नै सक्नुभयो। अब त्यो कार्यकर्तालाई पठाएको पुस्तिका के हुन्छ? सचिवालयको प्रस्ताव त्यही हुन्छ कि संशोधित आउँछ?’, ती नेताको प्रश्न छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १९:५२
  • #नेकपा
  • #ओली_प्रचण्ड
  • #नेकपाविवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्