काठमाडौं- कर्णालीको योजना आयोगमा सर्वराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञको रुपमा सुर्खेतका झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो।
मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा ९ वटा निर्णय गरेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।