• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नीति अनुसन्धान प्रतिष्ठानको स्पष्टीकरण : आवेदकको योग्यता नपुगेकाले दोश्रोपटक विज्ञापन
64x64
नेपाल लाइभ बिहीबार, मंसिर ११, २०७७  १७:४१
1140x725

काठमाडौं- नीति अनुसन्धान प्रतिष्ठानले दोहोर्‍याएर अनुसन्धानकर्ताका लागि विज्ञापन गर्नुमा अपारदर्शिताको शंका नगर्न संस्थाले आग्रह गरेको छ। कार्तिक १ मा निकालिएको विज्ञापनअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले दरखास्त नआएकाले पुनः विज्ञापन निकाल्नुपरेको प्रतिष्ठानले जनाएको छ।

आठ विधाका लागि प्रतिष्ठानले अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ताको खोजी गरेको थियो। २० दिनको म्यादमा ७४ जनाले दरखास्त दिएको प्रतिष्ठानका कार्यकारी प्रमुख विष्णुराज उप्रेतीले जानकारी दिए। आवेदन स्वदेश र विदेश दुवैतर्फबाट परेको थियो। 

No description available.

सरकारले तर्जुमा गरेका नीतिको अध्ययन अनुसन्धान गरी सुझाव दिने गरी गठित संस्थामा तोकिएको मापदण्ड पुगेको आवेदन नआएको उप्रेतीले बताए। विकास पूर्वाधार तथा आर्थिक मामला, शासकीय प्रबन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनैतिक तथा सामाजिक मामला, राष्ट्रिय हित/परराष्ट्र नीति तथा सामरिक मामला, विज्ञान/प्रविधि तथा वातावरण, सूचना तथा ज्ञान व्यवस्थापन, विकास पूर्वाधार तथा आर्थिक मामला र शासकीय प्रबन्ध तथा सार्वजनिक सेवा प्रवाह गरी आठ विधामा अनुसन्धानकर्ता खोजिएको थियो।

प्रत्येक विधामा १-१ जना पदपूर्ति गरिने प्रतिष्ठानले जनाएको थियो। पहिलोपटक निकालिएको विज्ञापनअनुसार आएका दरखास्तमा ८ विधा अन्तर्गत विज्ञता भएका कुनै पनि व्यक्ति नभेटेको उप्रेतीले जानकारी दिए। तीन सदस्यीय छनोट समितिले प्राप्त आवेदनको अध्ययन गरेको थियो।

‘हामीलाई आवश्यकता अनुसारको स्पेसिफिक दक्षता भएको कुनै पनि आवेदन आएन। आवदेकहरुमा अन्य/अन्य क्षेत्रगत विज्ञता होला। हामीले खोजे अनुसारको भेटिएन,’ उनले भने। 

अनुसन्धानकर्ताका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर र वाञ्छनीय योग्यता विद्यावारिधि खोजिएको छ। कार्तिक १ मा प्रकाशित विज्ञापनमा अनुसन्धानकर्ताको लागि कार्यानुभव २ वर्ष र सहअनुसन्धानकर्ताको लागि १ वर्ष तोकिएको थियो।

प्रतिष्ठानले तोकिएको योग्यता अनुसारको दरखास्त नपरेकै कारण दोस्रो विज्ञापनमा न्यूनतम कार्यानुभव हटाइएको उप्रेतीले प्रष्टाए। निकट व्यक्तिलाई सहज हुने गरि कार्यानुभव हटाइएको आरोपमा सत्यता नरहेको उनले बताए। उप्रेतीले भने, ‘आफ्नै व्यक्ति भर्ना गर्नु थियो भने किन विज्ञापन गर्थ्यौं र? चाहेका भर्ना गर्न सक्थ्यौं। विज्ञ व्यक्ति प्रतिष्ठानमा प्रवेश गराउन दोस्रोपटक विज्ञापन गरिएको हो।’

पहिलो विज्ञापनमा दरखास्त परेकालाई छनोटको प्रक्रिया नगरी दोस्रो विज्ञापन निकाल्नुमा अपारदर्शिताको गन्ध देखिएको आवाजसमेत उठेको छ। अनुसन्धानकर्ताका लागि आवश्यक विश्वव्यापी मापदण्ड अनुरुपकै शर्तहरु राखिएको उप्रेतीको दाबी छ। पहिलोपटकको विज्ञापनबाट अस्वीकृत भएका आवेदकलाई मेलमार्फत् जानकारी गराइएको उनले बताए। सामूहिक मेल फिर्ता गर्नुको ध्येय अस्वीकृत भएको जानकारी गराउने उद्देश्य मात्रै रहेको प्रतिष्ठानले प्रष्ट पारेको छ।

अनुसन्धानकर्ता गुगल स्कुलर साइटेसनमा प्रोफाइल दर्ता अनिवार्य सर्त हुने उप्रेतीले बताए। ‘रिसर्च गेट’ सामाजिक सञ्जाल भएपनि अनुसन्धानकर्ताको मापदण्ड मध्येकै सर्त रहेको उप्रेतीको दाबी छ। पहिलोपटक आएका दरखास्तमा अनुसन्धानकर्तामा हुनुपर्ने अन्तराष्ट्रिय मापदण्ड मेल नखाएकाले रद्द गरिएको प्रतिष्ठानले जनाएको छ। अघिल्लोपटक दिइएको आवदेकले पुनः दरखास्त दिन सकिने जनाइएको छ। अस्वीकृत आवेदकको रकम फिर्ता हुने उप्रेतीले प्रष्टाए।

No description available.

मुलुकले अपनाउनुपर्ने तत्कालीन, अल्पकालीन र दीर्घकालीन नीतिको अध्ययन र अनुसन्धान पश्चात सरकारलाई सुझाव दिने निकाय गर्ने ‘थिंक ट्यांक’ हो। ‘थिंक ट्यांक’ले आफ्नो भूमिका भने प्रभावकारी देखाउन सकेको छैन। सरकारी असहयोगले ‘भूमिकाविहीन’ रहेको प्रतिष्ठानमा प्रबुद्धवर्ग सहभागी हुनसमेत हिच्किचाएको छ। राजनीतिक छायासमेत प्रतिष्ठानमा देखिएकाले प्रबुद्ध व्यक्ति प्रतिष्ठानमा प्रवेश गर्न नचाहेकोप्रति उप्रेतीले भने‚ ‘दोस्रो विज्ञापनमा पनि प्रतिष्ठानले तोकेको मापदण्डअनुसारका व्यक्तिले दरखास्त नदिए प्रतिष्ठानप्रति रूची नभएको बुझ्न सकिएला।’

६-६ महिनामा नवीकरण हुने अनुसन्धानको क्षेत्रमा विज्ञहरुले भविष्य सुनिश्चित नभएको ठानेर पनि आवेदन नगरेको हुनसक्ने बुझाइसमेत छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो)
सम्बन्धित सामग्री
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर... मंगलबार, असार २४, २०८२
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्य... मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरेका हुन्। मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्