• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फिल्ममा भिलेन, हृदयमा हिरो

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १२, २०७७  ११:३५
1140x725

मुम्बई- केही दिनअघि एक भर्खर जुँगाका रेखी बसेका एक युवाले बलिउड अभिनेता सोनु सुदलाई ट्विट मेन्सन गरे। जहाँ अप्रेसन गर्न ५० हजार रुपैयाँ नभएका कारण आफ्नो बुबाको मृत्यु हुन गइरहेको भन्दै सहयोगको अपिल गरिएको थियो। सुदले बुधबार उनको ट्विटलाई रिट्विट गर्दै लेखे- भन्ठान्नुस् तपाईंको अपेक्षा पूरा भयो। चाँडै सर्जरी हुन्छ। म छु‚ तनाव लिनुपर्दैन।

— sonu sood (@SonuSood) November 25, 2020

उनले ट्‍विटमा त्यसरी जवाफ फर्काएको एक घण्टामै ती युवाले आफ्‍ना पिता सर्जरीका लागि अस्पताल भर्ना भइसकेको भन्दै सुदलाई धन्यवाद दिँदै लेखे, 'हामीलाई कोही सहयोग गर्दैन भन्ने लाग्थ्यो। तपाईं भगवानले हामीलाई सहयोग गर्नुभयो।'

— Nithin (@Nithinbhanoth) November 25, 2020

यस्ता सहयोगका लागि उनी अचेल हरदम तयारी अवस्था छन्। ट्विटरको हेडरमा नै 'नि:शुल्क सेवा' उल्लेख गरेको तस्बिर राखेका उनले बच्चाको मुटुको अप्रेसन गर्नुपर्नेका लागि नम्बर समेत राखेका छन्। 

उनको ट्विटर टाइमलाइनमात्रै स्क्रोल गर्दै जाने हो भने पनि देखिन्छ, उनी दीन-दु:खीको सहारा बन्ने कोशिसमा छन्। उनकै कारण जीवनको आशा त्यागेकाहरुले उपचार गराएर नयाँ जीवनको यात्रा तय गरेका छन्। 

हृदयमा 'हिरो' भएका यी अभिनेता आमजनमाझ भने 'भिलेन'का रुपमा चर्चित छन्। उनी बलिउडमा मात्रै होइन, दक्षिण भारतदेखि पञ्जावी फिल्ममा समेत नकरात्मक भूमिकाका लागि चर्चित छन्। फिल्ममा नकारात्मक भूमिकाका लागि उनले आधा दर्जन अवार्ड पाइसकेका छन्। सन् २००९ मा 'आन्ध्र प्रदेश'मा उत्कृष्ट भिलेनका रुपमा नन्दी अवार्ड पाएका उनले त्यही भूमिकाका लागि फिल्मफेयर अवार्ड समेत हात पारे।

Ncell 2
Ncell 2
nimb
nimb

'दबंग'मा उनले भिलेनका रुपमा निर्वाह गरेको भूमिकाका लागि आइफा अवार्डसमेत प्राप्त गरे। यीबाहेक 'जोधा अकबर', 'सुटआउट वाड्ला', 'ह्याप्पी न्यु इअर', 'कुङ फु योगा' र 'सिम्बा' जस्ता फिल्ममा उनको भिलेन रुपको प्रशंसा भएको छ।

अभिनयमा नकारात्मक भूमिका रुचाउने उनी वास्तविक जिन्दगीमा भने निकै सहयोगी छन्। फिल्ममा अमानवीय रुपमा प्रस्तुत हुने उनी मानवीयताका लागि युएनडिपीबाट पुरस्कृत भएका छन्। उनले एसडिजी स्पेशल ह्युम्यानिटेरियन एक्सन अवार्ड प्राप्त गरेका हुन्।

साना ठूला सहयोग गर्दै आएका उनी कोरोना भाइरसको समयमा मजदूर र विद्यार्थीका दु:खमा सारथी बन्ने प्रयासमा जुटे। लकडाउनपछि सहरमा अलपत्र परेका मजदूरलाई उनीहरुको घर पठाउने बसको व्यवस्थापनमा सुद सक्रिय भए। 

India coronavirus: Bollywood actor Sonu Sood hailed for helping migrants -  BBC News

त्यसपछि उनी निरन्तर त्यही बाटोमा छन्। लकडाउनपछि आफूले गरेको सहयोग र भोगेका विषयलाई लिएर उनको पुस्तक आउँदैछ। पुस्तकको नाम नै 'मैं मसीहा नही' रहेको छ, जुन आगामी १५ डिसेम्बरमा सार्वजनिक हुने बताइको छ। पत्रकार मीना अय्यरले उक्त पुस्‍तक लेखेकी हुन्। उनले यसबार बताउँदै भनेका छन्, 'मैले त्यो समयको कुरा गरेको छु। जसले मेरो जिन्दगी बदल्यो।'

आफूले लकडाउनका समयमा सहयोग गर्दाका भोगाइलाई किताबमा प्रस्तुत हुने बताएका छन्। लाखौंलाई सहयोग गरेका कारण उनलाई मसिहाका रुपमा सहयोग पाउनेले लिएका छन्। र त्यही रुपमा उनलाई सम्बोधन गर्छन्। तर  उनले किताबबारे स्पष्टीकरण दिँदै भनेका छन्, 'म आफूलाई मसिहा ठान्दिनँ। म उनीहरुको यात्राको एउटा भाग मात्रै हुँ। पछिल्लो ६ महिनामा उनीहरुका साथ जुन कनेक्सन बन्यो, त्यसले मलाई उनीहरुमध्ये एक बनायो।'

उनले यसअघि आफ्नो जन्मदिनका अवसरमा पनि बेरोजगार आप्रवासी नागरिकका लागि ३ लाख रोजगारको व्यवस्था गरिदिएका थिए। सूदले यसअघि यीलगायत कयौं सहयोगी कामहरू गरिसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्