वीरगञ्ज– असोज २ गते सम्पन्न स्थानीय तहको चुनावको मत गणना अझै चलिरहेको छ। वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये हालसम्म २८ वटा वडाको मत परिणाम आइसकेको छ।
प्राप्त मत परिणाम अनुसार हालसम्म कांग्रेस र संघीय समाजवादी फोरमले बराबर ९/९ वटा वडामा जित हासिल गरेका छन्।
कसले कतिवटा वडा जिते, हेर्नुहोस् सूचीः
कांग्रेस- ९
संघीय फोरम - ९
एमाले- ५
राजपा-३,
माओवादी-१
फोरम लोकतान्त्रिक-१
अब वडा नं. १४, १६, १७, १८ को परिणाम अाउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।