• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

राष्ट्रपतिबाट हटेपछि ट्रम्प जेल जान सक्ने सम्भावना कति?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २४, २०७७  १५:३९
1140x725

वासिंटन- अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आइरहेको छ। सबै राज्यको मत परिणाम आधिकारिक रूपमा घोषणा भइनसके पनि डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बन्ने निश्चित भइसकेको छ। डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनिन सफल भएनन्। यो उनको चुनावी हार मात्रै होइन, उनका लागि आगामी दिन मुस्किल बन्न सक्ने संकेत पनि हो। 

विज्ञहरूका अनुसार उनको कार्यकालमा भएका कथित घोटालाहरूको छानबिनबाट उनी राष्ट्रपति पदबाट हट्ने बित्तिकै संघीय कानुन उल्लंघनका आरोपमा कारबाहीको सामना गर्नुपर्ने हुन सक्छ। साथै कठिन कठिनाइ पनि समाना गर्नुपर्ने हुन सक्छ।राष्ट्रपति पदमा भएसम्म उनीविरुद्ध कुनै कदम उठाइने संभावना भने कम छ।

पेस युनिभर्सिटीमा संवैधानिक कानुनका प्राध्यापक ब्यानेट गर्सम्यानले डोनाल्ड ट्रम्पमाथि आपराधिक मुद्दा चलाउने सकिने सम्भावना रहेको बताएका छन्। न्यूयोर्कमा एक दशक कानुनी सेवाको अभ्यास गरेका उनी थप्छन्, 'राष्ट्रपति ट्रम्पमाथि झुठा विवरण, कर छली, सम्पत्ति शुद्धीकरण र चुनावी धाँधलीजस्ता आरोपमा मुद्दा लाग्न सक्छन्। उनको कामलाई लिएर जति पनि जानकारी मिडियामा आइरहेका छन् ती वित्तीय मुद्दासँग सम्बन्धित छन्।'

अमेरिकी मिडिया रिपोर्टहरूका अनुसार उनीलाई ठूलो वित्तीय संकट आइपर्न पनि सक्छ। निजी ऋण र कारोबारमा समस्या सिर्जना हुन सक्छ। न्युयोर्क टाइम्सका अनुसार आगामी चार वर्षमा उनले ३० करोड डलर ऋण चुक्ता गर्नुपर्नेछ। उनको व्यक्तिगत अवस्था नराम्रो भएका बेला यो ऋण तिर्नु सजिलो पक्कै हुने छैन। ट्रम्प राष्ट्रपति नभएका कारण ऋण दिनेहरुले तिर्नका लागि कडाइ गर्न सक्छन्। ट्रम्पका आलोचक भन्छन्– राष्ट्रपति पद उनका लागि कानुनी र वित्तीय समस्या समाधानको कवच हो। यो नरहेपछि उनी समस्यामा पर्न सक्छन्।

आफू दुस्मनहरूको षड्यन्त्रको शिकार भएको ट्रम्पले दाबी गर्दै आएका छन्। आफूले राष्ट्रपति हुनुअघि र हुँदा अपराध गरेको झुठा आरोप लगाइएका छन्। ट्रम्पले सबै आरोप अस्वीकार गरिदिएका छन्। ट्रम्प प्रशासनविरुद्ध लागेको भ्रष्टाचारको आरोपमा न्याय मन्त्रालयले सफाइ दिएको छ। यस वर्षको सुरूमा उनीमाथि लगाइएको महाअभियोगको आरोपबाट पनि उनी सफलतापूर्वक मुक्त भएका छन्।

तर यी सबै जाँच र प्रक्रिया राष्ट्रपतिलाई प्राप्त भएका सुरक्षा र सुविधाको आवरणमा भएका थिए। राष्ट्रपति विरुद्ध पदमा रहुन्जेल मुद्दा चलाउन नसकिने न्याय मन्त्रालयले पटकपटक बताउँदै आएको छ। विशेषज्ञका अनुसार यी जाँचलाई ट्रम्पविरुद्ध कानुनी कारबाहीको आधार बनाउन सकिन्छ।

'उनीविरुद्ध मतदातालाई धोका दिएको आरोप लगाउन सकिने हामीलाई पहिलेदेखि नै थाहा छ। किनभने म्यानहटनका लागि अमेरिकी अटोर्नीले ट्रम्पलाई माइकल कोहेनसँग षड्यन्त्र‍मा सहयोग गरेको बताएका छन्,' पेसका प्राध्यापक ब्यानेट गर्सम्यान भन्छन्। 

विशेषज्ञहरु ट्रम्पका पूर्व वकिल माइकल कोहेनविरुद्ध भएको जाँचको याद दिलाइरहेका छन्। सन् २०१८ मा माइकल कोहेनलाई चुनावमा धाँधलीका लागि दोषी पाइएको थियो। आफूसँग ट्रम्पको अफेयर रहेको दाबी गर्ने पोर्न एक्ट्रेस स्टर्मा ड्यानियल्सले सन् २०१६ को निर्वाचनमा पैसा बाँडिएको आरोप लगाएकी थिइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उनीमाथि कथित मुलर रिपोर्टको नतिजा थाहा पाएर पनि न्यायमा बाधा पुर्‍याएको आरोप पनि लगाउन सकिन्छ। सन् २०१९ मा स्पेसल काउन्सिल रोबर्ट मुलरले २०१६ को राष्ट्रपति चुनावमा रुसको दबाबका विषयमा जाँच रिपोर्ट दिएका थिए। उक्त रिपोर्टमा ट्रम्पलाई क्लिनचिट दिएको थियो र र रुस र ट्रम्पको चुनाव प्रचार टिमबीच कुनै साँठगाँठको प्रशस्त सबुत प्राप्त भएनन्।

रिपोर्टमा ट्रम्पले जाँचका क्रममा बाधा पुर्‍याउने प्रयास गरेको चाहिँ उल्लेख छ। ट्रम्पले मुलरलाई उनको पदबाट हटाउने कोसिस पनि गरेका थिए। 

मुलरले त्यही बेला न्यायमा बाधा पुर्‍याउने ट्रम्पलाई महाअभियोग चलाउने कि नचलाउने भन्ने विषयमा फैसला अमेरिकी संसदले गर्नुपर्ने बताएका थिए। जबकि उक्त विषयमा संसदले महाअभियोग लगाए। तर एक महिनापछि अर्कै विषयमा उनीविरुद्ध महाअभियोग लगाइएको थियो। 

राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनमाथि छानबिन गर्न ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादमिर जेलन्स्कीलाई दबाब दिएको आरोप लागेको थियो। तर यसलाई ट्रम्पले यसलाई अस्वीकार गरेका थिए। सन् २०१९ डिसेम्बरमा डेमोक्रेटहरूको बहुमत भएको संसद्‍को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा उनीमाथि महाभियोग लगाइयो। सन् २०२० फेब्रुअरीमा रिपब्लिकनको बहुमत भएको सिनेटले उनलाई सफाइ दियो। डोनाल्ड ट्रम्प महाअभियोग सामना गर्ने तेस्रो अमेरिकी राष्ट्रपति बने।

अमेरिकी कानुन अनुसार राष्ट्रपतिकै हैसियतमा ट्रम्पले संघीय कानुन उल्लंघनका मुद्दामा आफूले आफैलाई माफी दिन सक्छन्। तर अमेरिकी इतिहासमा यस्तो अवस्था कहिल्यै आएको छैन। तर राष्ट्रपतिबाट हटेपछि आपराधिक मुद्दा चल्ने सम्भावना भएकाले तत्कालीन राष्ट्रपतिले अघिल्लो कार्यकालका राष्ट्रपतिलाई माफी दिएको चाहिँ देखिएको छ। सन् १९७४ मा राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डपछि राजीनामा दिएका थिए। उनकै कार्यकालका उपराष्ट्रपति जेरल्ड फर्ड राष्ट्रपति बने। उनलाई पूरा माफी दिएका थिए।

कन्जरभेटिभ पोलिटिकल रिसर्च सेन्टर अमेरिकन इन्टरप्राइजेज इन्सिच्युटका विशेषज्ञ नोर्मन अर्नस्टिन भन्छन्, 'डोनाल्ड ट्रम्पमाथि संघीय कानुन उल्लंघन गरेको आरोप लाग्ने सम्भावना कम छ। किनकि उनी आफूलाई माफी दिन सक्छन्। तर चुनाव हारेको अवस्थामा उनी आफूलई माफी नदिन पनि सक्छन्।'

जानकारहरू अर्को एउटा कल्पना पनि गर्छन्। ट्रम्पले २० जनवरी २०२१ मा आफ्नो कार्यकाल सकिनुअघि राजीनामा दिन सक्छन्। अहिलेका उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपति बनाइदिन सक्छन्। यदि त्यस्तो भयो भने पेन्सले ट्रम्पलाई संघीय कानुन उल्लंघन गरेको अपराधका लागि माफी दिन सक्छन्।

अमेरिकी मिडियाका अनुसार ट्रम्पले संघीय मात्रै होइन, स्थानीय आपराधिक आरोप पनि झेल्न सक्छन्। उनीमाथि राष्ट्रपति बन्नुभन्दा पहिले रियल स्टेटको कारोबारमा अनियमितता गरेको आरोप छ। स्थानीय स्तरका मुद्दामा संघीय मुद्दाको जस्तै माफी पाइँदैन।

-बिबिसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द इजरायली सेनाले दाबी गरेअनुसार अधिकांश मिसाइलहरूलाई बिचमै नष्ट गरिएको थियो। यद्यपि उत्तरी इजरायलमा धेरै विष्फोटका आवाजहरू सुनिएका थिए... सोमबार, जेठ २५, २०८३
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकाहरू दूषित खानाबाट हुने रोगको उच्च जोखिममा छन् । विश्व जनसङ्... आइतबार, जेठ २४, २०८३
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी 'आज पहिले मध्यपूर्वमा रहेका अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री यातायातलाई खतरा पुर्‍याउने दुई इरानी ड्रोनहर... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित छन् : परराष्ट्रमन्त्री बुधबार, जेठ २७, २०८३
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी, हर्क साम्पाङले जनाए आपत्ति बुधबार, जेठ २७, २०८३
इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्