काठमाडौं–१ करोड हुण्डीसहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन्।
झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडल सोमबार पक्राउ परेका हुन्।
उनीहरुलाई सिआइबीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।