• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

घुमफिरका १५ तस्बिर

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १६, २०७७  २२:२०
1140x725
मौसम खुलेसँगै बागलुङ नगरपलिका–१ रामरेखाबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल । तस्बिर : खेमराज गौतम

काठमाडौं- कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि लगाइएको लकडाउन र निषेधाज्ञा खुलेसँगै मौसम पनि खुलेको छ। मौसम खुलेपछि पर्यटकीय गतिविधिले क्रमश निरन्तरता पाउन थालेका छन्। 

विदेशी पर्यटकलाई भित्रने अनुमति नदिएका कारण नेपाली पर्यटन उद्योग यतिबेला स्वदेशी पर्यटकमा नै भर परेको छ। मौसम उपयुक्त भएकाले आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न स्थानमा पुगेर लिइएका तस्बिर राससले प्रकाशन गरेको छ। आइतबार राससले प्रकाशन गरेका पर्यटकीय गतिविधिसँग सम्बन्धित तस्बिरलाई हामीलाई संकलन गरेका छौं। 

पोखरा महानगरपालिका वडा नं १८ मेथलाङ्गबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्बिर : जमुना वर्षा शर्मा
भक्तपुुर जिल्ला सूूर्यविनाय नगरपालिका गुुन्डुुको लिखा नारायण पिक्निक स्पोर्टमा घुुम्न आएका बालबालिका तस्वीर खिचाउँदै । तस्वीर : चन्द्रकला क्षेत्री
भक्तपुर जिल्ला सूर्यविनाय नगरपालिका गुन्डुको लिखा नारायण पिक्निक स्पोर्टमा घुम्न आएका आन्तरिक पर्यटक रुखमा फोटो खिचाउँदै। तस्वीर/ चन्द्रकला क्षेत्री
हुम्लाको सिमकोट विमानस्थलमा कालोपत्रे उक्पिएको ठाउँमा कालोपत्रे गर्न सरसफाइ गरिँदै । तस्बिरः दाने बोहरा÷रासस
नेपाल पर्वतारोह सङ्घको ४७ औँ स्थापना दिवसका अवसरमा पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा झण्डोत्तोलन गर्दै सङ्घका महासचिव कुलबहादुर गुरुङ । तस्बिरः हरि बाँस्तोला÷रासस
नेपाल पर्वतारोहण सङ्घको ४७ औँ स्थापना दिवसका अवसरमा पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा निर्मित पूर्व अध्यक्षहरुको अर्धकदको शालिकमा सम्मान अर्पण गर्दै सङ्घका महासचिव कुलबहादुर गुरुङ । तस्बिरः हरि बाँस्तोला÷रासस
पोखराको सराङ्कोटबाट प्याराग्लाइडिङमार्फत आकाशमा उड्ने तयारी गर्दै पर्यटक । कम्पनीले सस्तो प्याकेज उपलब्ध गराएपछि खुलेको मौसममा पोखरामा अहिले प्याराग्लाइडिङ गर्ने पर्यटकको सङ्ख्या बढेको छ। तस्बिरः जमुनावर्षा शर्मा
तनहुँको व्यास नगरपालिका–५ बाट देखिएको हिमश्रृङ्खला । मौसम खुलेसँगै केही दिन यता हिमश्रृङ्खला देखिन थालेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
तनहुँको व्यास नगरपालिका–५ बाट देखिएको हिमश्रृङ्खला । मौसम खुलेसँगै केही दिन यता हिमश्रृङ्खला देखिन थालेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
मौसम खुलेसँगै बागलुङ नगरपलिका–१ रामरेखाबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल ।  तस्बिर : खेमराज गौतम
बागलुङको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । सङ्ग्रहालयमा नेपालसहित १० देशका १५ कलाकारले कुँदेका ढुङ्ग्राका मूर्ति राखिएको छ । तस्बिर ः रामबहादुर थापा÷रासस
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, अनन्तलिङ्ग सामुदायिक घरबास । यस क्षेत्रमा धेरै जसो धिमाल जातिको बसोबास रहेको छ । तस्बिर ः रोशन सापकोटा÷रासस
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ अनन्तलिङ्ग डाँडाबाट देखिएको भक्तपुरको घना बस्ती । तस्बिर ः रोशन सापकोटा÷रासस
मौसम खुलेसँगै ललितपुरको लाकुरी भञ्ज्याङबाट देखिएको काठमाडौँ उपत्यका । तस्बिर ः रोशन सापकोटा÷रासस
मौसम खुलेसँगै ललितपुरको लाकुरी भञ्ज्याङबाट देखिएको काठमाडौँ उपत्यका । तस्बिर ः रोशन सापकोटा÷रासस

 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  २२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ। शुक्रबार, असोज २, २०८३
काँक्रेविहारमा लगानी बढाउँदै कर्णाली, पर्यटन गन्तव्य बनाउने तयारी सुर्खेतको वीरेन्द्रनगरमा रहेको काँक्रेविहार अहिले केवल पूजा–आराधना गर्ने धार्मिक स्थलको रुपमा नभई ऐतिहासिक महत्त्व बोकेको छ। आइतबार, भदौ २८, २०८३
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्