• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्दै कर्णालीका मुख्यमन्त्री शाही

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १६, २०७७  १२:३०
1140x725

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफलमा थालेका छन्। शनिबार दसैँ मानेर सुर्खेत पुगेपछि शाहीले बिहानैदेखि कर्णाली प्रदेशका सांसदसंग छलफल जारी राखेका हुन्।

‘मन्त्रिपरिषद पुनर्पगठनबारे मुख्यमन्त्रीज्यूले आफ्नै निवासमा छलफल गर्दै हुनुहुन्छ,’ मुख्यमन्त्रीका प्रेस संयोजक धुर्व बिसीले भने, ‘सबै पक्षसँग परामर्श गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुन्छ होला।’ तर मन्त्रिपरिषद पुनर्गठन आइतबारै हुने सम्भावना भने न्यून रहेको नेताहरूको भनाइ छ।

प्रधानमन्त्री केपी ओली पक्षका २ मन्त्रीलाई मुख्यमन्त्री शाहीले हटाउने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने एक नेताले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘मैले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेको छु,’ मुख्यमन्त्री शाहीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘उस्तै परे तपाईहरू (दल रावल,नन्दसिंह बुढा)ले राजीनामा दिनुपर्ने हुन सक्छ।’

मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट अमरबहादुर थापा, करविर शाही र चन्द्रबहादुर शाहीमध्येबाट मन्त्री बनाउने तयारी गरेका छन्। यस्तै अध्यक्ष प्रचण्ड निकटबाट विन्दमान विष्ट,सीताकुमार नेपाली र गोपाल शर्मा मध्येबाटै मन्त्री बनाउने तयारी गरेको एक नेताले बताए।

प्रधानमन्त्री ओली निकट २ मन्त्रीले राजीनामा दिए तीन मन्त्री रिक्त हुने छन्। यसअघि भौतिक मन्त्री खड्गबहादुर खत्रीले राजीनामा दिएपछि मुख्यमन्त्री आफैले राखेका छन्। तीन मन्त्रालयमा मुख्यमन्त्रीले आफू निकट नेतासहित नेपाल पक्षका नेताहरुलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १२:३०
  • #सरकार
  • #मन्त्रिपरिषद्-पुनर्गठन
  • #कर्णाली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह (सम्बोधनको पूर्णपाठ)
देउवाले भने: गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ
सरकारमा पुगेपछि हरेक क्षेत्रमा नियन्त्रणकारी बन्ने राजनीतिक दलहरूको प्रवृत्ति गलत : गगन थापा
सम्बन्धित सामग्री
कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह (सम्बोधनको पूर्णपाठ) कांग्रेस लामो संघर्ष र योगदानबाट स्थापित भएको पार्टी भएकाले यसभित्र उत्पन्न हुने विवादले पार्टीमा मात्रै नभई मुलुकको लोकतान्त्रिक व्... शुक्रबार, साउन २९, २०८३
देउवाले भने: गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गणतन्त्र ल्याउनेमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको ठूलो हात रहेको बताएका छन् । शुक्रबार, साउन २९, २०८३
विद्यार्थी कालदेखि अदालतबाटै न्याय पाएको छु, यसपटक पनि विश्वस्त छु : शेरबहादुर देउवा विद्रोही कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतमा कांग्रेसको आन्तरिक विवादसम्बन्धी विषय विचाराधीन रहेको अ... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
कांग्रेसभित्रको असहमतिलाई बृहत् एकतामा बदल्न देउवाको आग्रह (सम्बोधनको पूर्णपाठ) शुक्रबार, साउन २९, २०८३
देउवाले भने: गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ शुक्रबार, साउन २९, २०८३
सरकारमा पुगेपछि हरेक क्षेत्रमा नियन्त्रणकारी बन्ने राजनीतिक दलहरूको प्रवृत्ति गलत : गगन थापा शुक्रबार, साउन २९, २०८३
एनसेलबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, साउन २९, २०८३
विद्यार्थी कालदेखि अदालतबाटै न्याय पाएको छु, यसपटक पनि विश्वस्त छु : शेरबहादुर देउवा शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्