कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्जका क्रममा बालिका। फाइल तस्बिर
काठमाडौं- नेपालमा हालसम्म ४ हजार ६ सयभन्दा बढी कोरोना संक्रमित १० वर्ष मुनिका बालबालिका भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० वर्षमुनिका ४६ सय ४१ जना संक्रमित भएको पाइएको हो। यीमध्ये २ हजार ७४८ जना बालक छन् भने बालिकाको संख्या १ हजार ९९३ जना छ।
सबैभन्दा धेरै काठमाडौँका बालबालिका कोरोना संक्रमित भएका छन्। काठमाडौं जिल्लामा १ हजार ४९४ जना बालबालिका कोरोना संक्रमित भएको पाइएको हो।
नेपालमा हालसम्म संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। तीमध्ये ३८ हजार ९ सय ५२ जना संक्रिय संक्रमित रहेका छन्। हालसमम्म ९ सय ४ जना संक्रमितको ज्यान गएको छ।
कुन जिल्लामा कति?
खोटाङ ३
धनकुटा १
तनहुँ २२
इलाम ३
लमजुङ १३
प्युठान २७
बर्दिया ३३
जुम्ला ६
कैलाली १८९
भक्तपुर १८५
स्याङ्जा १६
रोल्पा ३
डोटी १५०
बाग्लुङ ७
सुनसरी १३३
दोलाखा १२
महोत्तरी ३९
कास्की ३९
उदयपुर ४
रौतहट ७२
संखुवासभा २
सल्यान २१
रुपन्देही १७२
काठमाडौ १४९४
ललितपुर २३५
रुकुम पश्चिम १
धनुषा ५७
पर्सा ७१
अछाम ११९
नवलपरासी पुर्ब ५६
दाङ ४०
सिन्धुली ७
चितवन ९१
पर्वत ३
सिन्धुपाल्चोक ७
सुर्खेत ९२
बाँके ८१
नवलपरासी २९
नुवाकोट १६
कालीकोट १५
हुम्ला १
डोल्पा २
धादिङ १९
डडेलधुरा २३
बारा ४०
म्याग्दी ३
रसुवा १
मोरङ २६५
दैलेख ५७
कञ्चनपुर ५०
सर्लाही ५८
अर्घखाची २५
गोरखा २४
रामेछाप ५
भोजपुर १
झापा २८
दार्चुला ७
जाजरकोट ४
मकवानपुर ६०
काभ्रेपलान्चोक ४४
रुकुम ५
मुगु २
सर्लाही १७
बझाङ ८४
बाजुरा ६४
बैतडी २२
कपिलवस्तु ५१
पाल्पा २३
ओखलढुङगा १
सप्तरी ६४
गुल्मी २५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।