काठमाडौं- २४ घण्टामा काठमाडौं उपत्यकामा जनामा १५५२ कोरोना संक्रमण देखिएको छ।
काठमाडौंमा १२८३ जना, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।