• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'दसैँ आयो' झल्को दिने १६ तस्बिर

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १, २०७७  २२:२८
1140x725
काठमाडौँको मख्खनमा शनिबार लत्ताकपडा एवं तन्दा किन्दै सर्वसाधारण। तस्बिर : रोशन सपकोटा

काठमाडौं- शनिबारबाट दसैँ सुरु भएको छ। कोरोना महामारीका कारण यस वर्षको दसैँमा धेरैलाई विगतजस्तो उत्साहप्रद लागेको छैन। तैपनि वर्षदिनमा आउने चाडको रौनक शून्य नै भइहालेको भने छैन। 

 मानिसहरू जोखिम मोलेरै भएपनि दसैँलाई जसोतसो टार्ने तयारीमा जुटिसकेका छन्। विभिन्न स्थानका 'दसैं आयो' झल्को दिने केही तस्बिर हामीले प्रकाशन गरेका छौं।

दसैँको पहिलो दिन घटस्थापनामा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा शनिबार जमरा राखिँदै  तस्बिर : रोशन सपकोटा
दसैँको पहिलो दिन घटस्थापनामा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा शनिबार जमरा राखिँदै  तस्बिर : रोशन सपकोटा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन–१ का अनिल कोंहारले दसैँमा बिक्रीका लागि बनाएका दुर्गा मूर्ति । तस्बिर : मोहन पौडेल
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन–१ का अनिल कोंहारले दसैँमा बिक्रीका लागि बनाएका दुर्गा मूर्ति । तस्बिर : मोहन पौडेल
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर भण्डाराघर मन्दिरमा लगिँदै। निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थापनादेखि पूजाआजा भएर महाअष्टमीका दिन बलिसहित ठूलो मेला लाग्ने गर्दछ। तस्बिर : विनोदसिंह विष्ट
बडादसैँका लागि भक्तपुरको सल्लाघारीमा ग्राहकले च्याङ्ग्रा छान्दै। तस्बिर : लक्ष्मी गारू
भक्तपुरको सल्लाघारीमा बडादसैँको लागि शनिबार ४ सय वटा च्याङ्ग्रा ल्याइएको व्यापारीले जानकारी दिएका छन्। जिउँदोमा प्रतिकिलो एक हजार मूल्य निर्धारण गरिने व्यापारी बताउँछन्। तस्वीर : लक्ष्मी गार"
काठमाडौँको मख्खनमा शनिबार लत्ताकपडा एवं तन्दा किन्दै सर्वसाधारण। तस्बिर : रोशन सपकोटा
दसैँको पहिलो दिन घटस्थापनामा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा शनिबार जमरा राख्ने साइतमा मङ्गलधुन बजाउँदै गुरुजुको पल्टन । तस्बिर : रोशन सपकोटा
घटस्थापनामा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा शनिबार जमरा राख्ने साइतमा बढाई दिँदै नेपाली सेना। तस्बिर : रोशन सपकोटा

 

बागलुङ जिल्ला सदरमुकामस्थित कमर्सियल बहुउद्देश्यीय सहकारी संस्थाले वडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा शुरु गरेको सुपथ मूल्य पसलको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल । तस्बिर : खेमराज गौतम
डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा सिट क्षमताभन्दा बढी यात्रु बोकेर जाँदै स्थानीय रुटमा चल्ने जीप। सिट क्षमताभन्दा बढी यात्रु बोके कारबाही गर्ने जिल्ला सुरक्षा समतिले नियम बनाए पनि उक्त नियमको कसैले पनि पालना गरेका छैनन् । तस्बिर: विमलबहादुर विष्ट
दसैँ, तिहारजस्ता महत्वपूर्ण चाडबाड शुरु भएसँगै बजारमा मानिसको भीड बढ्न थालेपछि सान्तिसुरक्षाका लागि गस्तीमा निस्किएको सशस्त्र प्रहरी बल डोटीको ३६ नम्बर गणका प्रहरी। तस्बिर: विमलबहादुर विष्ट

 

 

nimb
nimb
Ncell 2
Ncell 2

 

काठमाडौँको चुच्चेपाटीमा आज असख्क्त, अपाङ्गता भएकालाई दसैँँका लागि राहत वितरण गर्दै प्रहरी । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको पहलमा उक्त राहत सङ्कलन गरिएको थियो । तस्वीर : नारायण ढुङ्गाना
काठमाडौँको चुच्चेपाटीमा आज असख्क्त, अपाङ्गता भएकालाई दसैँँका लागि राहत वितरण गर्दै प्रहरी । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको पहलमा उक्त राहत सङ्कलन गरिएको थियो । तस्वीर : नारायण ढुङ्गाना

 

 

 

 

सबै तस्बिर : रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्