वीरगञ्ज- वीरगञ्ज महानगरपालिको पछिल्लो मत परिणाम अनुसार संघीय समाजवादी फोरम १५ हजार ९२९ मत ल्याउँदै अगाडि देखिएको छ। कांग्रेसभन्दा झन्डै १५ सय मतान्तरले फोरमले अग्रता लिएको हो।
संघीय समाजवादी- १५९२९
कांग्रेस- १४४४४
राजपा- ९७०७
माओवादी- ७३७१
फोरम लोकतान्त्रिक- ६०६८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।