• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ धन्दा : इजाजत पाएकालाई उन्मुक्ति, थप कम्पनीलाई इजाजत दिइँदै

64x64
हेमन्त जोशी शुक्रबार, असोज ३०, २०७७  १५:३३
1140x725

काठमाडौं- वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा अवैध नेटवर्किङ धन्दा चलाइरहेका कम्पनीहरुले संसदीय समितिबाट पनि उन्मुक्ति पाएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अवैध नेटवर्किङ धन्दाबारे विस्तृत अध्ययन नै नगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई इजाजत पाइसकेका कम्पनीलाई काम गर्न दिन र नयाँ लिन चाहने कम्पनीलाई पनि इजाजत खोल्न भनेको हो। 

वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्ने भन्दै वाणिज्य विभागबाट हालसम्म ७ वटा कम्पनीले इजाजत पाएका छन् भने डेढ दर्जन कम्पनीले यस्तो इजाजत लिनका लागि आवेदन दिएका छन्। तर यी अधिकांश कम्पनीले गरिरहेको काम भने अवैध नेटवर्किङ धन्दा हो। वाणिज्य विभागबाट हालसम्ममा नेचर हर्ब्स इन्टरनेसनल प्रालि, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल, न्यु विवेक इन्टरप्राइजेज प्रालि (डिएक्सएन), हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्टस इन्टरनेसनल प्रालि, युटर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत लिइसकेका छन्। यी कम्पनीले यही इजाजतका आधारमा पिरामिड शैलीको व्यापार गरेर अवैध नेटवर्किङ धन्दा चलाइरहेका छन्।

यो पनि पढ्नुहोस्

अवैध नेटवर्किङ धन्दा गर्ने २१ कम्पनी र ५० व्यक्तिमाथि अनुसन्धान गर्न सिआइबीलाई वाणिज्य विभागको पत्रसोमबार, असोज १२, २०७७

वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीकाअनुसार वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि मौजुदा कानूनी व्यवस्थामा केहि संशोधन गरेर त्यस्तो व्यवसाय संचालन गर्नका लागि इजाजत दिने भन्ने निर्देशन समितिबाट आएको छ। ‘नयाँ पुराना सबैखाले कम्पनीलाई खोल्ने भनेर समितिबाट निर्देशन आएको छ। हामीले निर्देशक समितिको बैठक राखेर कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौं‚’ उनले भने‚ ‘इजाजत पाईसकेकाले  काम नगर्ने भन्ने छैन। नयाँलाई पनि खुलाएर आयो। उनीहरुलाई कानूनअनुसार नियमन अनुगमन गरेर काम गर्न दिने भन्ने हो।’ 

हाल इजाजत लिइसकेका कम्पनीहरुले नै पिरामिड शैलीको नेटवर्किङ धन्दा चलाइरहेको बारे नेपाल लाइभले निरन्तर समाचार लेख्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

 

अवैधानिक नेटवर्किङ धन्दा : यस्तो छ नेचर हर्ब्सको सर्वसाधारण ठग्ने ‘मास्टर प्लान’ सोमबार, भदौ १, २०७७

विगतमा हर्बो, युनिटी, गोल्डक्वेस्टजस्ता अर्बौ ठगि काण्डमा मुछिएका व्यक्तिहरुले नै अहिले नयाँ नाममा कम्पनी खोलेर पुरानै व्यवसाय ब्युताउन खोजेको विषयमा संसदिय समितिले पनि चाँसो देखाएको थियो। तर समितिअन्तर्गत गठित अध्ययन उपसमितिले भने ती कम्पनीहरुले नेटवर्किङ गरेका छन् वा छैनन् भन्ने विषयमा स्पष्ट खुलाएको देखिँदैन।

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा इजाजत लिएर अवैध नेटवर्किङ धन्दा भइरहेको विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले विस्तृत अध्ययन नगरीकनै प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई बुझाएको छ। 

Xtrem
Xtrem

वस्तुको प्रत्यक्ष बिक्रीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट इजाजत पाएका ७ वटा कम्पनीमध्ये केही कम्पनीले यसअघिनै पिरामिड शैलीमा सदस्य बनाउने र अवैध नेटवर्किङ व्यवसाय विस्तार गरिसकेको भएपनि अध्ययन उपसमितिले भने त्यसबारे प्रतिवेदनमा कुनै कुरा उल्लेख गरेको छैन।

यो पनि पढ्नुहोस्

नेटवर्किङ धन्दा : समितिको निर्देशनपछि इजाजत रोकियो, तर कारोबार रोकिएनसोमबार, साउन १९, २०७७

त्यस्तै मन्त्रालय र विभागलाई समितिले पठाएको निर्देशनमा पनि ती कम्पनीलाई कानून बमोजिम काम गर्न दिनु भनी उल्लेख गरिएको छ। 

अध्ययन उपसमितिले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि लाईसेन्स दिँदा नेटवर्किङ व्यवसाय भए–नभएको एकिन गर्न र मौजुदा कानुनी व्यवस्थालाई बलियो संशोधन गरी थप बलियो बनाएर मात्र कार्यान्वयनमा लैजानु सुझाव दिएको छ। तर अहिले इजाजत पाएका कम्पनीले यसअघि नै अवैध धन्दा संचालन गरिरहेको र अहिले पनि पिरामिड शैलीको संजाल अस्तित्वमा रहेको विषयमा उपसमितिले स्पष्ट पारेको देखिदैन। उद्योग समितिले पनि उपसमितिको अपुरो प्रतिवेदनकै आधारमा मन्त्रालय र विभागलाई निर्देशन दिएको देखिएको छ।

यो पनि पढ्नुहोस्

विगतमा नेटवर्किङ धन्दा चलाएका व्यक्तिलाई वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत नदिनू : अध्ययन उपसमितिआइतबार, भदौ २८, २०७७

 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्