• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन २५, २०८२ Mon, Mar 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कर्णाली विद्रोह : यी हुन् प्रधानमन्त्रीले पत्र काटेर बोलाएका नेताहरु

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३०, २०७७  १२:१७
1140x725

काठमाडौं–नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कर्णाली विद्रोहमा सामेल भएका सबैलाई पत्र काटेर बोलाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँगकाे बैठकपछि प्रधानमन्त्री ओलीले सबै पदाधिकारीलाई काठमाडौं आउन असोज २९ गते पत्र काटेका थिए।

कर्णाली प्रदेशको विवाद काठमाडौंबाट गएका केन्द्रीय सदस्य निरज आचार्यले सल्टाईसकेका थिए। वरिष्ठ नेता माधवकुमार नेपालको दूतको रुपमा गएका आचार्यले अविस्वास प्रस्ताव फेल गराएका हुन्। तर, मंगलबार बसेको दुई अध्यक्षको बैठकपछि प्रधानमन्त्री ओलीले कर्णाली विद्रोहमा सहभागीलाई काठमाडौं आउन पत्र काटेका हुन्। केन्द्रीय सदस्य आचार्यले नेपाल पक्षका नेताहरुलाई अविस्वास प्रस्तावबाट पछि हट्न कन्भिन्स गरेपछि अविस्वास प्रस्ताव अलपत्र परेको हो। 

‘कर्णाली विद्रोह’ प्रकरणमा प्रधानमन्त्री ओलीले बोलाएकामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेल, सह–इन्चार्ज एवं आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज कालीबहादुर मल्ल छन्। प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सासद चन्द्रबहादुर शाही, निलम्बित सचेतक गुलाबजंग शाहीलगायत कर्णाली विद्रोहमा सामेल भएका नेताहरुलाई पत्र काटिएको एक प्रदेश सभा सांसदले बताए। 

Ncell 2
Ncell 2

प्रधानमन्त्रीले पत्र काटेका सबैजसो काठमाडौं आइपुगेका छन्। तर, केन्द्रीय सदस्य कालीबहादुर मल्ल कर्णाली विद्रोहमा सहभागी नभएकाले पत्र काटे पनि आएका छैनन् । कर्णाली विद्रोह भएका ओली पक्षका नेताहरुले अविस्वास प्रस्ताव फिर्ता नलिएको बताईरहेका छन्। त्यो विद्रोहलाई ओली पक्षले कसरी सल्टाउने भन्ने विषयमा निष्कर्षमा नपुगेकाले छलफल नभएको एक प्रदेश सभा सदस्यले बताए। 

‘‘कर्णाली विद्रोह कसरी सल्टाउने भनेर अर्का अध्यक्ष प्रचण्डले सोध्दा प्रधानमन्त्री चुपचापजस्तै हुनुहुन्थ्यो । खै मलाई थाहा छैन कसरी सल्टाउने सोचौला भन्नु भएको थियो,’ ती नेताले भने,  ‘जब सुर्खेत पुगेका केन्द्रीय सदस्य आचार्यले अविस्वास प्रस्ताव असफल बनाए, प्रधानमन्त्री ज्यूले पत्र काटेर काठमाडौ बोलाउनु भयो ।’ 

अहिले प्रधानमन्त्री ओलीले आफू पक्षका नेताहरु बोलाएर कर्णाली विद्रोह कसरी सल्टाउने भन्ने विषयमा परामर्श गरिरहेको अर्का एक नेताले बताए । कर्णाली विद्रोह सल्टाउने उपाय ओलीले पाउनेत्रित्तिकै छलफल सुरु हुने ती नेताले बताए।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ?
भोजपुरमा बदर मत न्यून
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
छानबिन समितिले बुझायो प्रतिवेदन, प्रधानमन्त्रीलाई अध्यक्ष कार्कीको सुझाव- प्रतिवेदन सार्वजनिक नगरे अर्को जेनजी विद्रोह हुनसक्छ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू सबै हुनुहुन्थ्यो। उहाँहरूलाई मैले भनेको छु, प्रतिवेदन सार्वजनिक गर्नुस्, त्यसपछि कार्यान्वयनमा... आइतबार, फागुन २४, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत... आइतबार, फागुन २४, २०८२
शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित राईले १६ हजार ६६३ मत पाउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए । शेरधन कोशी प्रदेशका मुख्यमन्त्री हुन् । आइतबार, फागुन २४, २०८२
ताजा समाचारसबै
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
भोजपुरमा बदर मत न्यून सोमबार, फागुन २५, २०८२
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना सोमबार, फागुन २५, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
टी–२० विश्वकप फाइनलमा न्यूजिल्यान्डलाई भारतले दियो २५६ रनको कीर्तिमानी लक्ष्य आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? आइतबार, फागुन २४, २०८२
ओखलढुंगामा रास्वपाका विश्वराज ५ मतले विजयी आइतबार, फागुन २४, २०८२
आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्