• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन ८, २०८२ Fri, Feb 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुनुवाइ होला त वामदेव गौतमको मुद्दा ?

64x64
नेपाल लाइभ बुधबार, असोज २८, २०७७  ०७:२१
1140x725

काठमाडौं– संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेकपा नेता वामदेव गौतमको मुद्दा गत साता सुनुवाइ हुन नसक्दा आज बुधबारका लागि हेर्दाहेर्दै राखिएको छ।  बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध दायर भएको रिटमा  निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो । 

असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाकाे सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो।  उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो।  

हरेक बुधबार र शुक्रबार बस्दै आएको संवैधानिक इजलाश कोरोनाका कारण प्रभावित भएको थियो। आज उक्त मुद्दाको सुनुवाइ हुन नसके कात्तिक १९ गतेपछि मात्र सुनुवाइ हुने छ। तर सुनुवाइ हुने–नहुने भन्नेबारे भने १० बजे पेशीसूची आएपछि मात्र  थाहा हुने निवेदक दिनेश त्रिपाठीले बताए।

असोज १ गतेदेखि घटस्थापना सुरु भएपछि दसै‌ंअवधिमा अदालत बिदा हुने  छ।  बुधबार कुनै पनि अवस्थामा मुद्दाको सुनुवाइ हुनुपर्ने नत्र हेर्दाहेर्दै दसैंपछि जाने निवेदक त्रिपाठीले बताए। गौतमको हकमा अन्य कुरा केही नभए पनि मन्त्रिपरिषद विस्तार भएमा भने सर्वोच्चको आदेशले समस्या पर्ने छ।  सरकारले पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने भने पनि सकेको छैन।  मन्त्रिपरिषद पुनर्गठन दसै‌पछि मात्र हुने देखिएकाले गौतमले यो विवाद दसै‌ंअघि नै टुङ्गाउन चाहेका छन्।

बुधबार सुनुवाइ भएमा आफ्ना पक्षका कानुन व्यवसायीको बहस छोट्याउँदै सुनुवाइ सक्नुपर्ने पक्षमा गाैतम रहेको उनका वकिलहरुले बताएका छन्।  गौतम पक्षका केही कानुन व्यवसायी र निवेदकको जवाफी बहसमात्र बाँकी रहेको छ । यो सकिएलगत्तै सर्वाेच्चले आफ्नो निर्णय सुनाउने छ।

 गौतमको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले उनलाई र सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बनाउन नसक्ने नैतिक संकट प्रधानमन्त्रीसँग रहेको छ। नेकपाभित्र मन्त्री बन्नेको तटस्थ सूची बन्न नसकेको समयमा गौतमको मुद्दाको सुनुवाइ सर्दै आएको छ।  संवैधानिक इजलाशका पाँच सदस्यमध्ये कुनै एक सदस्य आउन नसकेमा पनि आउने सुनुवाइ प्रभावित हुने छ।  

गत शुक्रबारदेखि मुद्दा हेर्दाहेर्दै रहेको  छ। 

गौतमको मुद्दाका लागि गठन गरिएको संवैधानिक इजलाशमा प्रधानन्यायाधीसहित पाँच न्यायाधीश छन्। संवैधानिक इजलाशमा बस्ने सबै न्यायाधीशहरु कन्ट्याक्ट ट्रेसिङमा परेपछि क्वारेन्टाइनमा रहेका थिए।  कोरोना संक्रमणभएका बाहेक अन्य न्यायाधीशको परीक्षण रिपाेर्ट नेगेटिभ आइसकेको छ

Ncell 2
Ncell 2

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र  ईश्वर खतिवडा  रहेका छन्।  न्यायाधीश श्रेष्ठ गत बिहीबारदेखि सर्वोच्च आउन थालेका  थिए भने प्रधानन्यायाधीश राणाले गत बुधबार न्यायपरिषद बैठकमा भाग लिएका  थिए। अन्य न्यायाधीशहरु पनि क्रमश: अदालत आउन थालेका छन्।

मंगलबार दुई वटा इजलाशमात्र तोकिएको थियो । अन्य न्यायाधीशहरुको परीक्षण रिपोर्ट नेगेटिभ आएको तर पनि सर्वोच्चमा सबै इजलाश नताेकिएकाले सुनुवाइमा अन्योल देखिन्छ।  संवैधानिक इजलाशमा रहेका पाँचै जना न्यायाधीशमा कोरोना पुष्टि नभएकाले इजलाश लाग्ने सम्भावना पनि रहेको छ । 

गौतमका कानुन व्यवसायी  र निवेदकको जवाफ बाँकी 
गौतमको सांसद पदसम्वन्धी विवादमा पहिलो दिन रिट निवेदन पक्षका कानुन व्यवसायी र  महान्यायाधीवक्ताले बहस गरेका थिए। दोस्रो सुनुवाइमा सरकारी वकिलले आफ्नो बहस सक्दै गौतम पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। गौतमका तर्फवाट वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस सुरु गरेका थिए। 
 
अब हुने सुनुवाइमा गौतमका बाँकी कानुन व्यवसायीले बहस गर्ने छन्। गौतमका तर्फबाट ३० भन्दा धेरै कानुन व्यवसायीले बहसका लागि वकालतानामा भरेका छन्। अदालतले सबैका लागि यसअघि दुई घण्टे टाइमकार्ड लगाएको थियो। तर अब हुने सुनुवाइमा भने सबै कानुन व्यवसायीले बहस नगर्ने सम्भावना देखिन्छ। दसैंअघि नै यसको सुनुवाइ सक्ने पक्षमा गौतमपक्ष भएकाले उनीहरुले बहस छाेट्याउनु पर्ने छ। यदि उनीहरुले बहस लामो गरेमा यो मुद्दा फेरि हेर्दाहेर्दै दसैंपछि धकेलिने सम्भावना देखिन्छ। 

हेर्दाहेर्दाको मुद्दाको सुनुवाइको मिति नआउँदै फुलकोर्टको बैठकमा बसेका एक न्यायाधीशलाई कोरोना देखिएपछि गत साताकाे आइतबारदेखि सर्वोच्चको सुनुवाइ प्रभावित भएको थियो। संक्रमण नफैलियोस् भनेर सर्वोच्चमा पालो-पालो गरी न्यायाधीशहरुको इजलाश गठन हुँदै आएको  छ। 

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले दुवै पक्षको छलफल नभएसम्म अन्य संवैधानिक जिम्मेवारी नदिने भनेपछि संवैधानिक इजलाशमा पठाएको थियो। असोज ७ गतेको एकल इजलाशले यो विवादलाई संवैधानिक इजलाशमा पठाएको थियो।  असोज १२ गते संवैधानिक इजलाशमा पुगेको मुद्दाको पहिलो सुनुवाइ १४ गतेबाट सुरु भएको थियो।  

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय
सम्बन्धित सामग्री
एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले ढकालसहित झन्डै १०० नेता कार्यकर्तालाई एकै पटक काँग्रेस प्रवेश गराएका हुन... बिहीबार, फागुन ७, २०८२
यस्तो छ कांग्रेसको २०० पेज लामो प्रतिज्ञापत्र (पूर्णपाठ) बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले घोषणापत्रलाई प्रतिज्... बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हा... बिहीबार, फागुन ७, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, फागुन ८, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेको घोषणापत्र: कस्ता एजेण्डा समेटिएका छन्? [पूर्णपाठसहित] बिहीबार, फागुन ७, २०८२
एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश बिहीबार, फागुन ७, २०८२
सुनको मूल्य बढ्यो बिहीबार, फागुन ७, २०८२
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको १८० दिने कार्ययोजना : ‘बंगलादेश फस्ट’ विदेश नीतिको घोषणा बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्