रुकुम- सानीभेरी गाउँपालिका–१० झारपोखरीमा सोमबार अपराह्न चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।