काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को छलफल सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको छ। बैठक शनिबार बेलुका ४ बजे बस्नेछ।
प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी राजदूतहरू नियुक्त गरेको विषयले नेकपामा असन्तुष्टि सिर्जना गरेको छ। साथै, मन्त्रिपरिषद् पुनर्गठनको विषय पनि चर्चामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।