भद्रपुर– झापाको भद्रपुर नगरपालिका–८ स्थित एसियन प्लाइ फ्याक्ट्रीमा आगलागी भएको छ।
विद्युत् सर्ट भई सुरु भएको आगोले ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
दमकल, प्रहरी र स्थानिबासीको सहयोगमा आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।