• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

यातायात व्यवसायी भन्छन्- बस चलाउनै सक्दैनौं, हवाई व्यवसायी भन्छन्- बसको यात्रु तान्छौं

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०७७  १७:२९
1140x725

काठमाडौं- सरकारले सार्वजनिक यातायातको ५० प्रतिशत बढाएर सिट क्षमताको आधामात्र यात्रु बोक्न पाउने व्यवस्था गरेको छ।

सार्वजनिक बसको भाडा बढाइएको र हवाई जहाजको भाडा साविक दर नै कायम गरिएकाले बसका यात्रु हवाई जहाजमा ‘सिफ्ट’ हुने देखिएको छ। 

यातायात व्यवसायीहरुले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। व्यवसायीहरुले सिट क्षमताअनुसार नै यात्रु बोक्न पाउनुपर्ने र भाडामात्र बढी हुँदा बसका यात्रु हवाई जहाजमा जाने बताएका छन्। 

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ देखि भएका लकडाउनले ६ महिना बन्द रहेका लामो तथा मध्यम दूरीका सार्वजनिक बस र हवाई सेवा सञ्चालनमा आएका छन्। लामो तथा मध्यम दूरीका बस असोज १ देखि र आन्तरिक हवाई सेवा सोमबारबाट सञ्चालनमा आएका हुन्। 

सरकारले हवाई जहाजमा समेत सिट क्षमताको आधामात्र यात्रु राख्ने र भाडा ५० प्रतिशत बढाएर उडान गर्ने भनेको थियो। तर हवाई व्यवसायीहरुले त्यसरी जहाज उडाउँदा लागत नधान्ने भन्दै पूरा यात्रु राखेर उडाउन पाउने भएमात्र उडान गर्ने अडान राखे। व्यवसायीले सरकारलाई सिट क्षमता जति नै यात्रु बोक्न दिए भाडा बढाउने नभई बरु घटाउने भनेका थिए। त्यसपछि सरकारले हवाई यातायातमा पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने र भाडा नबढ्ने निर्णय गर्‍यो। 

यता लामो तथा मध्यम दूरीका सार्वजनिक बसमा भने सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने र तोकिएको भाडामा ५० प्रतिशत थप लिन पाउने व्यवस्था सरकारले गर्‍यो। सोही निर्णयअनुसार यातायात व्यवसायीले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चल्न थालेका छन्। 

हवाई भाडा नबढेको र पूर्ण क्षमतामा यात्रु बोक्न पाउने भएकाले हवाई कम्पनीहरुबीच प्रतिस्पर्धा हुँदा न्यूनतम भाडामै यात्रुले जहाजको टिकट पाउन सक्छन्। यस्ता अवस्थामा बस भाडा बढी हुने र समय धेरै लाग्ने हुँदा बसमा यात्र गर्नेहरु हवाई जहाजतर्फ आकर्षित हुने निश्चित छ। बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतको भनाइले पनि यही कुरा पुष्टि गर्छ। 

लामो दूरीका गन्तव्यमा यात्रा गर्ने यात्रुलाई हवाई यात्रामा आकर्षित गरेर नै हाम्रो व्यवसायलाई मजबुत बनाउने योजना रहेको बस्नेतको भनाइ छ। ‘मध्यम वर्गका यात्रुलाई आकर्षित नगर्ने हो भने हवाई सेवा टिकाइरहन अप्ठेरो हुने देखिएको छ,’ उनले भने, ‘त्यसैले हाम्रो ध्यान लामो तथा मध्यम दूरीमा बसमार्फत् यात्रा गर्नेलाई आकर्षित गर्ने प्रतिस्पर्धी भाडा कायम गर्नुको विकल्प छैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यता व्यवसायीहरुले भने हवाई पनि यातायात भएको र बस पनि यातायात भएकाले राज्यले भेदभाग गरेको बताउँदै आएका छन्।

उनीहरुले सरकारले सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने भने पनि बसमा पूर्ण क्षमतामा यात्रु बोक्ने चेतावनी दिइसकेका छन्। 

काठमाडौंदेखि बिराटनगरको बस भाडा नयाँ व्यवस्थाअनुसार १५ सय ६५ रुपैयाँ लाग्छ। डिलक्स बसले तोकिएको भाडामा ४० प्रतिशत बढी लिन पाउने व्यवस्था छ। लामो दूरीमा सञ्चालित सबैजसो बस डिलक्स नै छन्। त्यसैले डिलक्स बसका लागि विराटनगरको भाडा करिब २२ सय रुपैयाँ हुन्छ। यो गन्तव्यका लागि हवाइ जहाजको न्यूतत भाडा २८ सय रुपैयाँ तोकिएको छ। तर जहाज कम्पनीहरुले ३ हजार रुपैयाँमा यात्रु बोक्न थालेका छन्। 

बसमा लाग्ने समय, थकान, खाजा/खानामा लाग्ने खर्च जोड्ने हो भने हवाई जहाजमै यात्रा गर्नु सस्तो हुने देखिन्छ।  त्यस्तै काठमाडौंदेखि पोखरासम्मको बस भाडा ६ सय ४२ (५० प्रतिशत बढीसहित) छ। यसमा डिलक्सले लिनपाउने ४० प्रतिशत जोड्दा ९ सय रुपैयाँभन्दा बढी हुन्छ। काठमाडौंदेखि पोखरासम्म हवाई जहाजले २ हजारदेखि २२ सय रुपैयाँमै उडाउने गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो अवस्थामा लामो तथा मध्यम दूरीका बसले हवाई जहाजसँग प्रतिस्पर्धा गरेर कसरी यात्रु ओसार्न सक्छन् भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘बसमा आधामात्र यात्रु राख्न पाउने तर हवाई जहाजमा पूरा यात्रु राख्न पाउने? यो न्यायोचित भएन,’ उनले भने, ‘लामो दूरीका बसले ५० प्रतिशत बढी भाडा लिएपनि सञ्चालन खर्च उठ्दैन। हवाई जहाजमा पूरा यात्रु राख्न दिने र भाडा नबढाइएको कारण यात्रु यतै जाँदा बस सञ्चालक थला पर्नेछ।’ 

बस भाडा
काठमाडौं-पोखराको साविक भाडा ४ सय २८ 
लिनपाइने थप ५० प्रतिशत २ सय १४
हाल लिन पाइने भाडा ६ सय ४२

काठमाडौं-विराटनगरको साविक भाडा १ हजार ४३ 
५० प्रतिशत बढी लिन पाइने ५ सय २२
हालको भाडा दर १५ सय ६५ 

प्लेन भाडा
काठमाडौं-पोखराको हवाइ भाडा न्यूनतम २४ सय 
काठमाडौं- विराटनगर ३३ सय

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्